×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नेपालमा राष्ट्रिय युवा वैज्ञानिक एकेडेमी गठन

  •  गोरखा समाचार
  • सोमबार, भदौ २९, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डौं – नेपालमा युवा वैज्ञानिकहरूले नेसनल योङ एकेडेमी नेपाल (नयन) गठन गरिएको छ ।

    युवा बैज्ञानिकहरुको आवाजलाई उठाउने उद्देश्यले सा वैज्ञानिकहरूको संस्था नयन गठन भएको हो ।

    डा.वसन्त गिरीको अध्यक्षतामा डा.उत्तमबाबु श्रेष्ठ, डा.बालकुमारी ओलिया, डा.सुरज भट्टराई, डा.विशेष खनाल, डा.स्मृति पन्त र डा.सागर रेग्मी रहेको ७ सदस्यीय तदर्थ समिति समेत गठन भएको छ ।

    नयन गठन गर्नुभन्दा अघि नै उनीहरुले गतवर्ष कै भदौ, कात्तिक र पुसमा बृहत् भेला तथा छलफल गरेका थिए ।

    विश्वभर एकेडेमीलाई प्राज्ञिक उत्कृष्टताको केन्द्रको रूपमा लिइन्छ र त्यसका प्राज्ञ वा सदस्यहरू प्राज्ञिक उत्कृष्टताका आधारमा छर्नाैट गरिने प्रचलन रहिआएको छ ।

    संस्थाको सदस्य बन्न उमेरको हदबन्दी राखिएको छ । यस एकेडेमीकोमा जुनसुकै शैक्षिक विधाका अनुसन्धानकर्ताहरूले पनि सदस्यता लिन सक्ने नयनले जनाएको छ । यो एकेडेमीमा कानुन, समाजशास्त्र, मानवशास्त्र, चिकित्सा विज्ञानलगायतका विषयका अनुसन्धानकर्ता अध्येताहरूले सदस्यता लिन पाउनेछन् ।

    विश्वका ४१ देशमा त्यस्तो राष्ट्रिय एकेडेमी खोलिएको र उनीहरूसँग नेपालको युवा वैज्ञानिक एकेडेमीले पनि हातेमालो गर्दै अगाडि बढ्ने विश्वयुवा वैज्ञानिक एकेडेमीका सदस्यसमेत रहेका डा.उत्तमबाबु श्रेष्ठले बताए ।

    उक्त एकेडेमीले नेपाली युवा अध्यताहरूको अवस्थाका बारेमा बुझ्न राष्ट्रियस्तरको सर्वेक्षण पनि आजैदेखि सुरु गरेको छ । उक्त सर्वेक्षण नेपालमा पहिलो पटक गरिन लागेको हो । सर्वेक्षणपछि नेपालका युवा अध्येताहरूको वास्तविक अवस्था थाहा हुनेछ । यसले युवा वैज्ञानिकहरू केन्द्रित नीति निर्माणमा सहयोग पुर्‍याउनेछ ।

    तस्वीर : नेसनल योङ एकेडेमी नेपाल

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, भदौ २९, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.