×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गण्डकी प्रदेशमा कोरोना कहर : संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुग्यो

  •  गोरखा समाचार
  • आइतबार, भदौ २८, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमण भएर गण्डकी प्रदेशको विभिन्न जिल्लामा गरी हाल सम्म २७ जनाको ज्यान गएको छ ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज सूचना जारी गर्दै आज सम्ममा विभिन्न जिल्लाका २७ जनाको ज्यान गएको पुष्टी गरेको हो ।

    निर्देशनालयले आज जारी गरेको सूचना अनुसार पछिल्लो २४ घण्टामा तनहुँ, गोरखा र कास्कीका गरी ३ जनाको संक्रमणकै कारण ज्यान गएको जनाएको छ ।

    निर्देशनालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाण्डौं बाट आज प्राप्त विवरण भन्दै तनहुँ जिल्ला आँवुखैरेनी ४ निवासी ७६ बर्षिया महिलाको भाद्र २४ गते मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको जनाएको छ । मृत्तक महिला भाद्र २० गते अस्पताल भर्ना भएकी र उनलाई २३ गते कोरोना संक्रमण पुष्टी भएको थियो । उनीमा मुटु सम्बन्धी समस्या रहेको थियो ।

    त्यस्तै गरी गोरखा जिल्ला भीमसेनथापा गाउँपालिका ३ स्थायी घरका ४५ बर्षिय पुरुषको त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा भाद्र २७ गते बिहान २ः४० बजे मृत्यु भएको थियो । भाद्र २३ गते कोरोना संक्रमण पुष्टी भएका उनलाई किड्नी सम्वन्धी समस्या रहेको जनाएको छ ।

    यता कास्क िजिल्ला भादि ४ स्थायी घर भई हाल काठमाण्डौं नयाँबजार बस्ने ५१ बर्षिय पुरुषको भाद्र २६ गते संक्रमणकै कारण मृत्यु भएको थियो । शसत्र प्रहरी बल अस्पताल बलम्बुमा निधन भएका उत्त पुरुषमा ज्वरो, खोकी तथा श्वास प्रस्वासमा समस्या भए पछि भाद्र २४ गते अस्पताल भर्ना गरिएको थियो । क्यान्सर तथा हाइपोथाइराडिजमका बिरामी उनलाई पनि भाद्र २३ गते नै संक्रमण पुष्टी भएको थियो ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, भदौ २८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.