चितवन – चितवनको शत्तिखोरमा करेन्ट लागेर गोरखाका २ सैनिकको मृत्यु भएको छ ।
शक्तिखोरमा रहेको सिंहनाथ गणमा कार्यरत गोरखाका २ सैनिक जवानको करेन्ट लागेर मृत्यु भएको हो ।
रुखको हाँगा काट्न भर्याङ चढ्ने बक्रममा चिप्लिएर बिद्युतको तारमा ठोक्किन पुग्दा भर्याङ समाउने गोरखा शहिदलखन गाउँपालिका ६ बतासे निवासी सुवेदार राजुबाबु श्रेष्ठ र गोरखा नगरपालिका ११ को बाह्र किलो भन्ने स्थानका सैनिक जवान साजन कुमालको मृत्यु भएको चितव प्रहरीले जानकारी दिएको छ ।
सुवेदार श्रेष्ठको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो भने सैनिक जवना कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।


