×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

एम्बुलेन्स चालकको लापरबाही, संक्रमितलाई आइसोलेसन सम्म पुग्दै सास्ती

  •  गोरखा समाचार
  • बिहिबार, भदौ २५, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – एम्बुलेन्स चालकको लापरवाहीका कारण संक्रमितलाई सदरमुकाममा रहेको आइसोलेसन सम्म आउनै सास्ती हुने गरेको ।

    जिल्लाको जुन कुनै स्थानमा देखिने संक्रमितलाई सदरमुकाममा रहेको गोरखा क्याम्पसको आइसोलेसनमा ल्याउने गरिको छ । त्यहाँ सम्म पुग्न एम्बुलेन्स चालकले लापरवाही गर्दा संक्रमितले झयाल नै खोलेर बाहिर भोमिट गर्ने गरेका छन् ।

    संक्रमितलाई आइसोलेसनसम्म लैजान सदरमुकामको बाक्लो बस्ती छिचोलेर मात्र पुग्नु पर्ने हुन्छ । साधुरो र घुम्ती बाटोमा पनि चालकको लापरवाहीले तिब्र गतिमा एम्बुलेन्स चलाउदा संक्रमित सबैले झयालै खोलेर भोमिट गर्ने र त्यस्तो फोहर घरको आँगन सम्म आई पुग्ने गरेको गोरखा नगरपालिका ५ बतासे, खिरेपानी र हिलेपोखरीका बासिन्दाले गुनासो गरेका छन् ।

    पहिलो घटना भएको २ दिन हुन नपाउदै पुन बुधबार चालकको लारपाहीका कारण भीमसेन थापा गाउँपालिकाबाट गोरखा क्याम्पसमा रहेका आइसोलेसनमा ल्याएका संक्रमितले झयाल खोलेर बतासेचोक देखी खिरेपानी सम्म भोमिट गरेको भन्दै स्थानिय आक्रोसित हुन थालेको छ । ‘एम्बुलेन्स तिब्र गतिमा घुईकाउछन् । असजिलो भएर होला भित्र बसेकाहरुले झयाल खोलेर सडक र आँगन सम्म आउने गरी छाद्छन् यो त अति नै भयो । यस्तै भए हामीले बाटो रोक्नुपर्ने अवस्था आउने’ स्थानिय हेमराज ढकालले बताए ।

    संक्रमितलाई लिएर ल्याउदा होस वा लैजादा एम्बुलेन्सले प्लास्टिक झोलाको ब्यस्था नगरिदादा पनि स्थानियले यस्तो समस्या भोग्नु परेको हो । स्थानिय भने संक्रमितको भोमिटले आफुहरुलाई कोरोना हुन सक्नेमा ससंकीत बनेका छन् ।

    बान्ताबाट कोरोना सर्छ : डा.थापा

    संक्रमितको ब्यवहारले आजित भएका स्थानियले हामी संग भोमिटले कोरोना सर्छ कि नाई भन्ने जिज्ञासा राखेका थिए । हामीले सोही जिज्ञासा गोरखा अस्पतालका डा.नबिन थापालाई सोधेका थियौ । थापाले संक्रमितको भोमिटले पनि कोरोना सर्ने बताए ।

    गोरखा अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट समेत रहेका डा.थापाले संक्रमित व्यक्तिले गरेको भोमिटका छिटा, खकार अर्को ब्यत्तिको नाक, मुख, आँखा लगायतका ठाउँमा परे संक्रमण सर्न सक्ने जोखिम बढि भएको बताए । उनले हाछ्यु गर्दा र खोक्दा बढी मात्रामा कोरोना जिवाणु बाहिरा आउने भएकाले त्यस्तोबाट सुरक्षित रहन समेत आग्रह गरेका छन् ।

    विश्व स्वास्थ्य संगठनले दिसा, पिसाव, भोमिटमा पनि कोरोना भाइरसको जिवाणु भेटिएको पुष्टी गरेकोले त्यस्ता चिजबाट परै रहन डा.थापाले सबैलाई आग्रह समेत गरे ।

    यस अघि पनि यस्तै घटना भएको गुनासो आएको भन्दै गोरखा नगरपालिकाले बिसौनी मोड देखी हिलेपोखरी सम्म सडक र वरपर स्यानिटाइज गरेको थियो ।

     

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, भदौ २५, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.