गोरखा – गोरखा नगरपालिका भित्र कोरोना संक्रमितहरुको संख्या बढदै गए पछि आज अबेर बसेको जिल्ला स्तरीय कमाण्ड पोष्टले गोरखा नगरपालिका भित्र के कस्ता ब्यवसाय कति बेला सञ्चालन गर्न पाउने ? सवारी साधन कस्ता कस्ता चल्न पाउने ? बैंक तथा बित्तिय संस्था तथा संघ संस्था खोल्न पाउने वा नपाउने ? भन्ने बिषयमा निर्णय गरेको छ ।
आउनुहोस हामी पनि अध्ययन गरौं के गर्न हुन्छ के गर्न हुन्न रहेछ भनेर ।



