गोरखा – गोरखामा कोरोना संक्रमित घरमा नै बस्ने पाउने भएका छन् ।
जिल्ला स्तरीय कोरोना संकट ब्यवस्थापन केन्द्रको आज (शुक्रबार) बसेको बैठकले संक्रमितहरु घरमा बस्न चाहेमा बस्न दिने निर्णय गरेको हो ।
ब्यवस्थापन केन्दले संक्रमण पुष्टी भएकाहरुले आफ्नो घरमा बस्न इच्छा गरेमा सुरक्षाको सबै माप दण्ड पुरा गरेर बस्न दिने निर्णय गरेको हो ।


