×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा नपाको ५ वटा वडा सिल, नगरको सबै काम अनिश्चित कालका लागि बन्द गरियो

  •  गोरखा समाचार
  • सोमबार, भदौ १५, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – गोरखा नगरपालिकाको ५ वटा वडा आज देखी सिल गरिएको छ ।

    गोरखा नगरपालिकाको १०, ११, १२, १३ र १४ नम्बर वडाहरुमा केही यता देखी कोरोना संक्रमण देखिन थालेको भन्दै सिल गरिएको हो ।

    गोरखा नगरपालिकाले हिजो (आइतबार) राती एक सूचना जारी गर्दै ‘..१४ गते साँझ प्राप्त रिर्पोट अनुसार १२ जना ब्यत्तिहरुको रिर्पोट पोजेटिभ प्राप्त भएकोले थप कन्ट्रायक ट्रेसिङ र स्क्रिीनिङ गरी स्थितीलाइ सामान्य अवस्थामा ल्याउन अर्को सूचना नभए सम्म गोरखा नगरपालिकाको कार्यालय र सम्पूर्ण वडा कार्यालयहरु बन्द रहने’ भनेको छ ।

    गोरखा नगरपालिकाको वडाबासीहरुमा अनुरोध भन्दै जारी गरिएको सूचनामा ‘नगरपालिकाको वडा नं. १०, ११, १२, १३ र १४ का सम्पूण क्षेत्र मिति २०७७/०५/१५ गतेदेखी सिल गरिने हुँदा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा, ब्यापार लगायतका सम्पूर्ण कार्यहरु नगर्नु नगराउनु हुन’ भनिएको छ ।

    यो संगै गोरखा नगरपालिकाको मजुवा देउराली, अबुवाँ, स्याली, कुन्दुरटार, छेवेटार सहित बिरेनचोक क्षेत्रका सबै प्रकारको ब्यापार ब्यवसाय बन्द हुने छ ।

    नगरपालिकाले आफ्ना नगरबासीलाई नआत्तिन, नडराउन र धैर्यताका साथ घरमा बसिदिन आग्रह गरेको छ । यदी घरबाहिर निस्कनै परे मास्क प्रयोग गर्न पनि भनेको छ । यसै बिच बाँकी वडाहरुमा ब्यापार ब्यवसाय, कार्यालयको सेवा, सामाग्री ढुवानी लगायतका कार्यहरु गर्दा प्रयाप्त सुरक्षा मापदण्डका साथै सामाजिक दुरी कायम गरेर मात्र सेवा दिन भनेको छ ।

     

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, भदौ १५, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.