तनहुँ – तनहुँको भिमादमा भिरबाट लडेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भिमाद नगरपालिका २ सिमलभञ्ज्याङका ६७ बर्षका नैनासिंह थापा रहेको पुष्टी भएको हो ।
सिमलभञ्ज्याङको भिरमा गोरु चराउन गएका थापा अकास्मत लडेर घाईते भएको र उपरचारको लागि लादै गर्दा बाटोमा नै मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।




















