×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा नगरपालिकाले सुरु गरयो समुदाय स्तरको कोरोना परिक्षण

  •  गोरखा समाचार
  • बिहिबार, भदौ ११, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – गोरखामा समुदाय स्तरमा कोरोना परिक्षणको थालनी गरिएको छ ।

    गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले पालिका भित्र बस्नेहरुको कोरोना परिक्षणको थालनी गरेको हो ।

    पालिकाले पहिलो र दोस्रो चरण गरी ११८ जनाको स्वाब संकलन गरेर जिल्ला स्वास्थ्य कार्यालयमा बुझाएको स्वास्थ्य शाखा प्रमुख ईश्वर रेम्मीले बताए । ‘समुदाय स्तरमा कोरोना छ कि छैन भनेर स्क्रिनीङ गर्न थालिएको’ रेम्मीले बताए ।

    पालिकाले पहिलो चरणमा गोरखा सदरमुकाममा ब्यवसायमा संलग्नहरु मध्ये सौन्दर्यकला ब्यवसायी र कपाल काट्ने नाईहरुको स्वाब संकलन गरेको थियो । भाद्र ९ गते (मंगलबार) सदरमुकामको समन्वय समितिको भवनमा गरिएको स्वाब संकलनमा त्यस्ता ब्यवसाय गरेका ७८ जनाको स्वाब संकलन गरिएको थियो ।

    त्यस्तै गरी दोस्रो चरणमा गोरखा नगरपालिका १० को छेवेटार बजारमा भाद्र १० गते ४० जनाको स्वाब संकलन गरेको छ । छेवेटार बजारमा ब्यवसाय गरेर बस्ने ब्यवसयी, ग्यारेजमा काम गर्ने मजदुर र स्वास्थ्यकर्मीहरुको स्वाब संकलन गरिएको छ ।

    दुवै स्थानबाट संकलित स्वाब जिल्ला स्वास्थ्य कार्यालय गोरखामा बुझाईएको गोरखा नगरपालिकाका स्वास्थ्य प्रमुख रेग्मीले जानकारी दिए ।
    जिल्ला स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेका अनुसार गोरखा नगरपालिकाले संकलन गरेको पहिलो चरणको ७८ जनाको स्वाब परिक्षणका लागि बुधबार राजधानी पठाईएको र दोस्रो चरणमा संकलित ४० जनाको स्वाब आज (बिहिबार) पोखरा पठाईएको जानकारी दिए ।

    केही साता देखी ट्राभल हिस्ट्री नभएका केही ब्यत्तिहरुमा कोरोना संक्रमण देखि थाले पछि पालिकाले स्क्रिनीङका लागि स्वाब संकलन गर्न थालेको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

    जिल्लामा हाल सम्म कोरोना संक्रमितको संख्या १२२ पुगेको छ । संक्रमित मध्ये आज सम्म कोरोना जितेर १२० जना घर फर्किसकेका छन् । २ जना गोरखा क्याम्पसको आइसोलेसनमा उपचाररत छने भने १ जना युवाको कोरोनाका कारण ज्यान गई सकेको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, भदौ ११, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.