×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखामा आउनेले अनिबार्य क्वारिन्टीनमा बस्नुपर्ने

  •  गोरखा समाचार
  • सोमबार, भदौ ०८, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – नोबल भाइरस (कोभिड–१९)को संक्रमण बढ्न सक्ने संभावनालाई मध्यनजर गर्दै गोरखा जिल्ला प्रवेशगर्ने जो कोहीले पनि क्वारिन्टीन वा होम क्वारिन्टीन बस्नुपर्ने भएको छ ।

    कोरोना भाइरस (कोभिड–१९)को रोकथाम, नियन्त्रण तथा ब्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टको आइतबार बसेको बैठकले अब जिल्ला प्रवेश गर्ने जो कोहीले पनि क्वारिन्टीन वा होम क्वारिन्टीनमा बस्नुपर्ने निर्णय गरेको हो ।

    केही समय यता गोरखा जिल्ला संघ सिमाना जोडिएका छिमेकी जिल्लाहरुमा कोरोना संक्रमणका बिरामीहरु बढ्न थाले संगै कमाण्ड पोष्टले जिल्लालाई थप सुरक्षिक कसरी राख्ने भन्ने बिषयमा आइतबारको बैठकमा गहन छलफल भएपछि उत्त निर्णय गरिएको कमाण्ड पोष्टका सल्लाहकार एवं गोरखा नगरपालिका मेयर राजनराज पन्तले बताए ।

    आइतबारको बैठकले ‘जिल्लाको विभिन्न नाकाहरु भएर जिल्ला प्रवेश गर्ने ब्यत्तिहरुको अभिलेख दरिलो रुपमा राख्ने, जिल्ला प्रवेश गर्ने ब्यक्तिलाई अनिवार्य रुपमा मास क्वारेन्टाईन वा होम क्वारेन्टाइनमा राख्ने ब्यवस्था मिलाउने सम्वन्धित स्थानिय तहहरुले मिलाउने’ निर्णय गरेको हो ।

    यो निर्णय संगै आज (सोमबार) जिल्लाको कुनै पनि नाकाबाट प्रबेशगर्नेहरुलाइै मास क्वारिन्टीन वा होम क्वारिन्टीनमा राखिने कमाण्ड पोष्टका संयोजक एवं प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।

    सोही बैठकले जिल्लामा कोरोना भाईरस (कोभिड–१९)को संक्रमण रोकथामको लागि जिल्लामा भए गरेका कार्यहरुको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)को संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ ।

    समितिका सदस्यहरुमा नेपाली सेना, नेपाल प्रहरी, शसत्र प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालय, पत्रकार महासंघ, गोरखा उद्योग बाणिज्य संघ र च्याम्बर अफ कमर्स गोरखाको प्रतिनिधी रहने गरि समिति गठन भएको छ । समितिको सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकिय अधिकृत हर्कबहादुर रोकालाई चयन गएिको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, भदौ ०८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.