×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४५ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

नाबालक छाडेर दुई साता देखी महिला बेपत्ता

  •  गोरखा समाचार
  • आइतबार, साउन ३२, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – गोरखाको फुजेलबाट एक महिला २ साता देखी बेपत्ता भएकी छिन् ।

    काखे बालक छाडेर महिला एकाएक बेपत्ता भएकी हुन् ।

    गोरखा जिल्ला गण्डकी गाउँपालिका ४ फुजेल ढाबे निबासी २५ बर्षिया रिता अधिकारी दुवाडी नाम गरेकी महिला गएको साउन २१ गते देखी हराई रहेकी हुन् । अहिले उनलाई उनको परिवार र प्रहरीले खोजी गरिरहेको छ ।

    ‘हामी बिचमा कुनै कुराको झगडा भएको थिएन । एक्कासी २१ गते बिहान ३ बजे घरबाट निश्कीएकी उनी आज सम्म पनि सम्र्पकमा नआएको’ उनका श्रीमान दिपक अधिकारीले बताए ।

    रोजगारीको लागि भारतको न्यू दिल्लीमा रहेको एक रेष्टुरेन्टमा काम गर्ने दिपक लक डाउनका बेला घर फर्किएका थिए । २८ दिन क्वारेन्टीनमा बसेर घर फर्किएका उनी चिनेजानेका साथीको ट्याक्टर चलाएर २ दिन पछि घर फर्किदा श्रीमती गायब भएकी थिइन । ‘म रोजगारीको लागि भारतको न्यू दिल्लीमा बस्छु । लकडाउन भए पछि घर आए । रोजगारीको लागि गाउँ घर चाहारेर फर्कदा श्रीमती घर नाबालक छोडेर बेपत्ता भईछिन्’ उनका श्रीमान दिपकले भने ।

    बेपत्ता महिलाको ५ बर्षे छोरालाई समेत घरमै छाडेर हिडेकी हुन् । धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका ४ ढोला मण्डली माईती भएकी उनी कहाँ गईन अहिले सम्म पत्तो पाउन नसकिएको उनको परिवारले जानकारी दिएको छ ।

    ०७२ सालमा मागि विवाह गरेका दिपक र रिता बिच अहिले सम्म पनि झै झगडा नभएको उनका छिमेकी बताए । ससुरी तर्फबाट दैनिक जसो फोन गरेर छोरीको लास वा सास चाहिने भन्दै फोनमा धम्की दिने गरेको पिडित दिपकले बताए । परिवार संग भिन्न बसेका दिपक अहिले ५ बर्षे बालकको हेरचाह गर्दै श्रीमती घर फर्किने आशामा बसेका छन् ।

    महिला बेपत्ता भए पछि दिपकले ताङलीचोकमा रहेको प्रहरीमा साउन २५ गते नै श्रीमती बेपत्ता भएको उजुरी दर्ता गराएका थिए । बेपत्ता भनिएकी रिताले अहिले पनि ९८०५२१९८६९ नम्बरको मोबाईल उठाएता पनि आफु रहेको स्थान खुलाउन चाहदिनन् ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, साउन ३२, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.