×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ८ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ११ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १३ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १३ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • २ दिन अघि

प्रशासन र मालपोतको अत्यावश्यकीय सेवा बाहेब सबै सेवा बन्द (हेरौं निर्णय)

  •  गोरखा समाचार
  • बिहिबार, साउन २९, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयको अत्यावश्यकीय सेवाबाहेकका अन्य सेवा भोलीबाट बन्द हुने भएको छ ।

    जिल्लाको दुवै कार्यालयमा सेवाग्राहीहरुको भिड बड्न थालेको भन्दै दुवै कार्यायको अत्यावश्यकीय सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्णय भएको हो ।

    कोरोना भाइरसको रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टको बिहिबारको बैठकले दुवै कार्यालयको अत्यावश्यकीय सेवाबाहेक अन्य सेवा तत्कालको लागि रोक्ने निर्णय गरेको हो । ‘अरु कार्यालयको आवश्यता अनुसार रोक्ने भन्ने निर्णय गर्ने छौ । अहिले यो दुई कार्यालयमा बढी भिड् देखिएकोले तत्कालै रोक्नुपर्ने देखिएकोले निर्णय गरेका हौ’ प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।

    जिल्ला सदरमुकाममा रहेका बैकिंङ कार्यालय तथा अन्य सरकारी कार्यालयमा पनि अनावश्यक भिड देखिएको खण्डमा तत्कालै निर्णय गरेर रोक्न सकिने प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।

    यो संगै आज बसेको कमाण्ड पोष्टको बैठकले जिल्ला भित्रको सबै धार्मिक स्थलहरुमा नित्य पुजा बाहेकका सबै काम रोक्ने, चाडपर्वहरु स्वास्थ्य मापदण्ड पुरा गरेर मात्र घर भित्र मनाउने, शैक्षिक संस्थाका साथै कुनै पनि प्रकारका गोष्ठी, सेमिनार, तालिम, प्रर्दशन, भेला तथा सिनेमाहल, पार्टी प्यालेस, डान्सबासहरुलाई पूर्ण रुपमा बन्द गराउने निर्णय भएको छ ।

    मनोरञ्जन स्थल, सैलुन, जिमखाना, ब्यूटीपार्लर, स्पा तथा स्विमीङ पुल बन्द गराउने, फुटपाथ तथा खुल्ला स्थानमा रहेको ठेलागाडा, साइकल, तरकारी तथा खाद्यान्न वा फलफुल, लत्ताकपडा र कवाडी संकलन तत्कालका लागि बन्द गराउने समेत निर्णय गरेको छ ।

    यता बैठक, समिक्षा, गोष्ठी, सेमिनार, छलफल, भेला जस्ता सामूहिक जमघट हुने कार्य समेत तत्कालका लागि बन्द गराउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गोरखा जनाएको छ ।

    निर्णयको बरर्खिलाप गरेर कुनै पनि कार्य गरेका खण्डमा संक्रमण ऐन २०२० अनुसार कानूनी कारवाही गर्ने समेत कमाण्ड पोष्टले निर्णय गरेको छ ।

    के के निर्णय भयो त हेरौं  ?

     

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, साउन २९, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.