सिन्धुपाल्चोक – नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण सिन्धुपाल्चोकमा १ जनाको ज्यान गएको छ ।
जिल्लाको बाह्रबिसे नगरपालिका ४ का ८४ बर्षिय पुरुषको संक्रमणका कारण ज्यान गएको हो ।
उनको साउन २२ गते मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा ज्यान गएको थियो ।


