गोरखा सामचारदाता
गोरखा – सवारी ज्यानमुद्धामा गोरखा अदालतबाट सजाय फैसला भएर फरार १ जना प्रतिबादीलाई गोरखा प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको बारपाक सुलिकोट गाउँपालिका ५ का २८ बर्षका रन्जित गुरुङलाई गोरखा प्रहरीले पक्राउ गरेको हो ।
फरार प्रतिवादीहरु पक्राउ गरी फैसला कार्यन्वयनलाई तीब्रता दिने अभियानमा जुटेको गोरखा प्रहरीले गुरुङलाई पक्राउ गरी अदालत पेश गरेको छ । पक्राउ परेका गुरुङलाई कैद सजाय भुक्तानीका लागि जिल्ला अदालत गोरखामा बुझाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पक्राउ परेको प्रतिबादीलाई आजै गोरखा कारागार चलान गरिएको छ । उनलाई गोरखा अदालत




















