×
सोमबार, असोज ०५, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखाकाे अबुँवामा माेटरसाईकल र ट्रक ठाेकियाे : २ जना घाईते
  • ११ घण्टा अघि

चालक आफैले बसमा गरे आगजनी, गंभिर अवस्थामा उपचार जारी
  • १६ घण्टा अघि

सुनकाे मूल्य घट्याे, चाँदीकाे मूल्य बढ्याे
  • १८ घण्टा अघि

सिरियाको हतियार भण्डारमा भीषण विस्फोट
  • १९ घण्टा अघि

शेरबहादुर काँग्रेसको गोरखा जिल्ला संयोजकमा भुगोल थापा
  • १९ घण्टा अघि

गाेरखा बजारमा टिप्पर र माेटरसाईक ठाेकिदा २ जना घाईते
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : मनसुन र पश्चिमी वायुको दोहोरो प्रभाव
  • २० घण्टा अघि

गाेरखाकाे मनास्लु हिमालमा गएकाे हिम पहिराेमा परेर २ जनाकाे मृत्यु
  • २१ घण्टा अघि

‘हाम्रो गीत’ सार्वजनिक

  •  
  • बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । भुवन बडु, जीवन बडु, पुस्पा बोहरा, स्मृति शाही, बिवेक चौलागाईं र माही बडुको स्वर रहेको लोकदोहोरी गीत ‘हाम्रो गीत’ सार्वजनिक भएको छ ।

    प्रभावन जेको शब्द, लय, संगीत रहेको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको हो । भिडियो पनि प्रभावनले नै निर्देशन गरेका हुन् ।

    भिडियोमा सरोज दाहाल, राजाराम गौतम, विवेक चौलागाई, अनु पराजुली, रोजी कुंवर, आयुस्मा कार्की, भुवन बडु, जीवन बडु, माही बडु, स्मृति शाही, दिपक कार्की, लक्ष्मण चौलागाई, सन्तोष सुनुवार, मुकेश घतानीलगायतको अभिनय रहेको छ ।

    भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, माधव श्रेष्ठको नृत्य र विष्णु खड्काको सम्पादन रहेको छ ।

    लेखकबाट थप:

    • गाेरखाकाे अबुँवामा माेटरसाईकल र ट्रक ठाेकियाे : २ जना घाईते
    • चालक आफैले बसमा गरे आगजनी, गंभिर अवस्थामा उपचार जारी
    • सुनकाे मूल्य घट्याे, चाँदीकाे मूल्य बढ्याे
    • सिरियाको हतियार भण्डारमा भीषण विस्फोट
    • शेरबहादुर काँग्रेसको गोरखा जिल्ला संयोजकमा भुगोल थापा

    बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखाकाे अबुँवामा माेटरसाईकल र ट्रक ठाेकियाे : २ जना घाईते

    • २. चालक आफैले बसमा गरे आगजनी, गंभिर अवस्थामा उपचार जारी

    • ३. सुनकाे मूल्य घट्याे, चाँदीकाे मूल्य बढ्याे

    • ४. सिरियाको हतियार भण्डारमा भीषण विस्फोट

    • ५. शेरबहादुर काँग्रेसको गोरखा जिल्ला संयोजकमा भुगोल थापा

    • ६. गाेरखा बजारमा टिप्पर र माेटरसाईक ठाेकिदा २ जना घाईते

    • ७. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखाकाे थालाजुङमा बाेलेराे दुर्घटना : १ जनाकाे मृत्यु, ७ जना घाईते (समाचार अपडेट)

    • २. आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम

    • ३. गाेरखाकाे अबुँवामा माेटरसाईकल र ट्रक ठाेकियाे : २ जना घाईते

    • ४. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • ५. शेरबहादुर काँग्रेसको गोरखा जिल्ला संयोजकमा भुगोल थापा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.