×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

फिल्मकर्मीको मनोबल बढाउन फिल्म बनाउँदै मिलन चाम्स

  •  
  • सोमबार, असार ०८, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    विगत तीन महिनादेखि फिल्म क्षेत्र सुनसान छ । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले लकडाउनको घोषणा गरेदेखि फिल्मसँग सम्बन्धित कुनै गतिविधि भएका छैनन् । भीडभाड हुने क्षेत्र भएकाले लकडाउन खुलेपछि मात्र फिल्म प्रदर्शन, निर्माण र सिनेमा हल पुनः सञ्चालनमा आउनेछन् । तर, फिल्म क्षेत्र पूर्ण रुपमा चलायमान हुन लामो समय लाग्ने देखिन्छ ।

    लकडाउन खुलेपछि फिल्म क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन र फिल्मकर्मीको मनोबल बढाउन चलचित्र विकास बोर्डले विभिन्न योजनाहरु बनाइरहेको छ । यो कठिन परिस्थितिबाट फिल्म क्षेत्रलाई बाहिर निकाल्न फिल्मकर्मीहरु पनि एकजुट हुन आवश्यक छ । फिल्म क्षेत्रलाई पुनः चलायमान बनाउन निर्माता तथा निर्देशकहरुले फिल्म निर्माण र प्रदर्शन गर्ने आँट जुटाउन सक्नुपर्छ ।

    कोरोनाले फिल्मकर्मीको मनोबल खस्किएको अवस्थामा निर्देशक तथा निर्माता मिलन चाम्स लकडाउन खुले लगत्तै नयाँ फिल्मको छायांकन सुरु गर्दैछन् । खासमा उनी यसै वर्षबाट आफ्नो ड्रिम प्रोजेक्ट ‘गोर्खा वारियर’ को छायांकन थाल्ने तयारीमा थिए । तर, कोरोनाले यो फिल्मको छायांकन अर्को वर्षलाई पोस्टपोन्ड भएको छ । यो बीचमा उनले नयाँ फिल्म बनाउन लागेका हुन् ।

    केही दिनदेखि फिल्मको छायांकनका लागि लोकेशन खोज्दै हिँडेका निर्देशक चाम्सले कोरोनाका कारण अस्तव्यस्त भएको फिल्म क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन र फिल्मकर्मीको मनोबल बढाउन आफूले नयाँ फिल्म निर्माण गर्न लागेको बताए । नेपालको चितवन र दमौलीमा फिल्मको छायांकन हुने उनको भनाई छ । फिल्मको केही प्रतिशत छायांकन मलेशियामा पनि हुनेछ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, असार ०८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.