×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ७ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

दाङमा यस्तो छ पल शाहको घर, छिमेकीले खुलाए पलको भित्रि कुरा (भिडियोसहित)

  •  
  • बिहिबार, जेठ ०१, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नायक पल शाहको वास्तविक नाम तपाईलाई थाहा छ ? उनी दाङका स्थानिय बासीन्दा हुन् । पल शाहको वास्तविक नाम धेरैलाई थाहा नहुन सक्छ । उनको नाम पूर्ण विक्रम शाह हो । उनी पछिल्लो समय निकै चर्चीत नायक हुन् । उनी सामाजिक कामका लागि पनि अगाडी सर्छन । कोरोना फैलन नदिन सरकारले लकडाउनके घोषणा गरेपछि उनले फिल्म क्षेत्रका प्राविधिकहरुलाई राहत दिने घोषणा गरे । उनले ५ लाख रुपैया बराबरको राहत पनि बाँडीसकेका छन् ।

    १६ वर्षको उमेरमा एसएलसी पास भएपछि उनी थप अध्ययन गर्न काठमाडौं आए । उनको बुवाको चाहना थियो छोरा सेकेण्ड लेफ्टनेन्ट बनेर देशको सेवागरोस् । तर उनले बुवाको इच्छाको पालना गरेनन् त्यसैले बुवाको मनमो छोरा प्रति अलिकति गुनासो थियो । उनको वास्तविक घर दागंको रामपुरमा पर्छ । यो भिडियोमा पल शाहको घर र उनको छिमेकीहरुले उनका बारेमा के भन्छन् भन्ने कुरा देखाइएको छ । उनी अहिले परिवार सहित काठमाडौं बस्ने भएकाले दागंको घरमा ताला लगाइएको छ । उनको घरमा राम्रो बगैचा छ । चिटिक्क परेको घर गाउँले पाराको निकै रमणीय देखिन्छ ।

    फिल्म एडिटर बन्ने चाहना पुरा गर्न उनी काठमाडौं पुगेपछि उनको संघर्ष काठमाडौंमा सुरु भयो । उनी अहिले परिवारसंगै काठमाडौंमा बस्छन् । काठमाडौंमा उनीसंग कुनै समय डेराभाडा तिर्ने पैसा नहुँदा घरभेटीले निकाली दिएका थिए । काठमाडौंको अनामनगर, पुरानोबानेश्व, पुतलीसडक, वागवजार क्षेत्रमा खाएको नास्ताको उधारो अझै बााँकी छ । तर अहिले उनी सोही क्षेत्रमा कार कुदाउँदै हिड्छन् । उनी आफ्नो घरमा टेलिभि’जन नहुँदा छिमेकीको घरमा टिभी हेर्न जान्थे ।

    त्यतीबेला उनका छिमेकी एक जना टिभी भिडियो सम्पादक थिए । फिल्म र कथा सकिएपछि सम्पादकको नाम आउँदा उनले आफुपनि त्यस्तै बन्ने इच्छा राखे । एसएलसी पास गरेपछि उनले काठमाडौंमा पढ्न आउने सपना पुरा गर्न पनि बुवासंग निकै संघर्ष गर्नुपरकेो थियो । उनी काठमाडौ आएर पनि उनी फिल्म सम्पादकको घरमा आएर बसे । दाईले एक वर्ष लुकिलुकि सम्पादनको काम पनि सिके ।

    त्यस पछि उनले नेपाल टेलिभिजनमा सम्पादनको काम पनि गरे । तर त्यहाँ राम्रो तलब नहुने त्यही बेलामा एउटा निजी टेलिभिजन तराई टेलिभिजनले राम्रो तलब दिन्छु भनेर बोलाए पछि नेपाल टेलिभिजन छोडेर तराई टेलिभिजनमा पुगेका थिए । तर ११ महिनासम्म उनले काम गरेको तलब पनि पाएनन् । तर उनले अरु काम गरेर कोठा भाडा पनि तिरे । उनले साथीको जन्मदिनमा पनि जान नपाएको बताए । उनले फ्लयाटवाट निकाल्दा उनले आमालाई बहाना बनाएर सानो कोठामा बस्न आग्रह गरेका थिए । त्यतीबेला उनले नास्ता पनि खान सक्थेनन् ।

    त्यतीनै बेला म्युजिक भिडियोमा काम गर्ने अफर आए पछि उनको जिवनमा मोड आयो । म्युजिक भिडियो एडिट गर्दा उनलाई कलाकारले गरेको गल्ती थाहा हुन्थ्यो । उनले आफुले त्यो गल्ती फेरी गरेनन् । विज्ञान राईले ुम तिम्रो यादमा रु न्छुु भन्ने म्युजिक भिडियोमा काम गरे तर त्यसमा राम्रो सफल पाउन सकेनन् । तर ुको होला त्योु भन्ने अर्को म्युजिक भिडियोमा काम गरेपछि उनका बारेमा खोजि हुन थाल्यो । ुहनिवनिुमा काम गरेपछि उनको झन खोजिभयो । सानिमाको छोराले नाम परिवर्तन गर्न भनेर सुझाव दिएपछि उनैले काम जुराईदिए पल ।

    हेर्नुहोस् भिडियो…

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, जेठ ०१, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.