सुगठिलो शरीर भएका नायक हुन्, सविन श्रेष्ठ । फिल्म नगरीमा डेव्यु भएदेखि नै सविनको सुगठिलो शरिरको चर्चा हुदै आएको छ । अब भने सविन आफैले शरिरलाई सुगठिलो बनाउने टिप्स दिन थालेका छन् ।
सविन श्रेष्ठ युटुव च्यानल खोलेर सविनले शरिर सुगठिलो बनाउने टिप्स दर्शकलाई दिन थालेका हुन् । सविनले आफ्नो च्यानलमा जिमसँगै विभिन्न किसिमा रमाइला पललाई अपलोड गर्दै आएका छन् ।
पछिल्लो समय थुप्रै कलाकारहरुले आफ्नै युटुव च्यानल खोल्दै आइरहेका छन् । सविनले पनि आफनो युटुव च्यानल खोलेर भिडियो अपलोड गर्न थालेका हुन् । युटुव च्यानलबाट सविनलाई कति फाइदा होला त ?
यो भिडियो हेर्नुस् :




















