जाने होइत त सेलरोटी खान ?…गोरखाको शहिद लखन गाउँपालिका ८ को महादेव स्थानमा रहेको सन्तानेश्वर महादेवको मन्दिरमा महाशिवरात्रीको पूर्व सन्ध्यामा गाउँलेहरुले सेल रोटी पोल्दै । मन्दिरमा महाशिवरात्रीका दिनमा आउने भक्तजनलाई प्रसाद खुवाउनका लागि स्थानियले सबैको सहयोगमा सेलरोटी पोलेका हुन ।
तस्बिर :– काशिनाथ अंगाई
जाने होइत त सेलरोटी खान ?…
जाने होइत त सेलरोटी खान ?…
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















