×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३४ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गण्डकी र शहिदलखनमा प्रवलीकरण सम्बन्धी सचेतना

  •  
  • मङ्गलबार, फागुन ०६, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – जिल्लाको गण्डकी तथा शहिदलखन गाँउपालिमा प्रवलिकरण सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

    भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनःर्निर्माण परियोजनाद्वारा गण्डकी र शहिदलखन गाँउपालिकामा प्रवलीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा सहभागि जनप्रतिनिधिहरुले प्रवलीकरण सम्बन्धी सचेतना मूलक कार्यक्रमलाई गाउँ स्तरमा लानुपर्ने बताएका थिए । उनीहरुले प्रवलीकरणको सूचीमा परेका घरहरुलाई यथाशीघ्र अगाडी बढाउन सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने समेत बताए ।

    कार्यक्रममा गण्डकी गाँउपालिकाका प्रमुख होमबहादुर रानामगरले पालिका भित्र निजीआवास पुनःर्निर्माण सम्पन्न हुने अवस्थामा रहेकाले प्रवलीकरणलाई तत्कालै अगाडी बढाउन जरुरी रहेको बताए ।

    यस्तै गरी शहिद लखन गाँउपालिकाका प्रमुख रमेशबाबु थापा मगरले प्रवलीकरणका लागि पालिकाको तर्फबाट सहयोग गर्ने हुने बताए । उनले नेपाल आवास पुनःर्निर्माण परियोजनाको प्रवलीकरण सम्बन्धी तालिम सञ्चालन गरेर स्थानीय डकर्मीको क्षमता अभिवृद्धि गरेको बताए । थापाले प्रवलीकरण सम्बन्धी सचेतना मूलक कार्यशालाले सरोकारवाला निकायको क्षमता अभिवृद्धिमा सहयोगी भूमिका निर्वाह गर्ने बताए ।

    कार्यक्रममा गण्डकी गाँउपालिकाकी उपाध्यक्ष ललिता अधिकारी, डिएलपीआईयु भवनका ईन्जिनियर एवम् सूचना अधिकृत युवक श्रेष्ठ, परियोजनाका संयोजक राम सापकोटा, परियोजनाका इन्जिनियर दिवस दाहाल, परियोजनाकै सामाजिक विज्ञ घनश्याम खतिवडाले प्रवलीकरण सम्बन्धी स्थानीय डकर्मीलाई क्षमता अभिवृद्धि गर्न सकेको खण्डमा प्रवलीकरण सम्बन्धी जनचेतना फैलाउन सहज हुने विश्वास ब्यक्त गरे ।

    परियोजनाले गोरखाको सिरानचोक, धार्चे, आरुघाट र अजिरकोटमा समेत प्रवलीकरण सम्बन्धी अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको आयोजनाका सूचना अधिकारी तारा ढकालले बताईन ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, फागुन ०६, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.