एम्बुलेन्स नभए पछि…गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको सौरपानी स्वास्थ्य चौकीमा उपचारका लाईएका बिरामी । गाउँको नाममा दर्ता भएका एम्बुलेन्स सदरमुकाम बस्ने वा ठेक्कामा लगाउदा ग्रामिण क्षेत्रमा बसोबास गर्ने सर्व साधारणले दुःख पाउने गरेका छन । सम्वन्धीत निकायले ध्यान पुरयाउन जरुरी छ ।
तस्बिर :– कैलासबावु श्रेष्ठ
एम्बुलेन्स नभए पछि…
एम्बुलेन्स नभए पछि…
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



