×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गुम्दाका भूकम्प प्रभावित घरधनीलाई प्रमाणपत्र वितरण

  •  
  • शुक्रबार, पुष ०४, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – उत्तरी गोरखाको गुम्दाका भूकम्प प्रभावित घरधनीहरुलाई प्रमाण पत्र वितरण गरीएको छ । भूकम्पले भत्काएको घर पुनःनिर्माण सम्पन्न भएका घरधनीहरुलाई प्रमाण पत्र प्रदान गरीएको हो ।

    जिल्लाको धार्चे गाँउपालिकाको ५ स्थित गुम्दा गाउँका भूकम्प प्रभावितहरुले घर निर्माणको काम सम्पन्न गरी सकेको भन्दै पालिकाले घरधनीहरुलाई सम्पन्नताको प्रमाणपत्र वितरण गर्न सुरु गरिएको छ । पालिकाले अहिले सम्म २०० वटा भन्दा बढी घरधनीलाई सम्पन्नताको प्रमाण पत्र दिई सकेको नेपाल आवास पुनःर्निर्माण परियोजनाका गोरखा जिल्लाका सूचना अधिकारी तारा ढकालले जानकारी दिईन ।

    प्रमाण पत्र वितरण कार्यक्रमका बोल्दै धार्चे गाँउपालिकाकी उप प्रमुख फूलमाया गुरुङले पुनःनिर्माणमा विभिन्न कठिनाई भएता पनि निजी आवास निर्माण सम्पन्न गर्ने घरधनी तथा उत्तकार्यमा सहयोग गर्ने सबै लागि सहयोग पुरयाउने सबै प्रति आभार प्रकट गरीन ।

    सोही कार्यक्रममा बोल्दै परियोजनाका जिल्ला संयोजक राम सापकोटाले भूकम्प पश्चात पुनःर्निर्माण भएका घर तथा आगामी दिनमा बन्ने संरचना पनि भूकम्प प्रतिरोधी बनाउन आग्रह गरे ।

    परियोजनाले धार्चेका वडा नम्बर ५, ६ र ७ मा १ हजार ६६९ वटा भूकम्प प्रभावित घरधनीलाई सामाजिक प्राविधिक सहजिकरण गरिरहेको छ । परियोजनाले भूकम्प प्रतिरोधी घर निर्माण, वैकल्पिक प्रविधि अन्र्तगत तारजाली घर निर्माण , प्रवलीकरण सुधार प्रविधिमा करिब २ सय डकर्मीलाई तालिम समेत प्रदान गरेको छ ।

    साथै धार्चेको तीनै वटा वडामा सामुदायिक नाटक लगायत निजी आवास पुनःर्निर्माण सम्बन्धी जनचेतना मूलक कार्यक्रम संचालन गर्दै आएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, पुष ०४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.