×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नौ सय ४३ जनाले गराए निशुल्क स्वास्थ्य जाँच

  •  
  • बुधबार, पुष ०२, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा भएको निशुल्क स्वास्थ्य शिविरमा ९४३ जनाले सेवा लिएका छन् । सोमबारबाट सुरु भएको शिविरमा पुरुषको तुलनामा दोब्बर महिलाले स्वास्थ्य जाँच गराएको धार्चे गाउँपालिकाले जानकारी दिएको छ ।

    धार्चे र चुमनुब्री गाउँपालिकाका विभिन्न स्थानबाट आएका ३४० पुरुष र ६०३ महिलाले गाउँमा पुगेका स्वास्थ्यकर्मीहरुलाई आफ्नो समस्याबारे जानकारी गराउँदै आवश्यक परामर्श समेत लिएका छन् । जसमध्ये २०८ जनाले भिडियो एक्सरे सेवा, २१५ जनाले स्त्रीरोग सेवा र १८६ जनाले पाठेघरको भिइआर टेष्ट गराएको धार्चे गाउँपालिकाका स्वास्थ्य संयोजक अमृतबहादुर घलेले जानकारी दिए ।

    पाठेघरको भिइआर टेष्ट गराएका मध्ये २ जनामा पोजेटिभ, २ जनामा तेश्रो डिग्रीको आङ्घस्ने रोग सम्बन्धी समस्या देखिएको चिकित्सकहरुले जानकारी दिएका छन । यसैगरी १ जनाका फिस्टोला, १२८ जनाको नाककान घाँटी सम्बन्धी जाँच, ११८ जनाले छालारोग परिक्षण, २६५ जनाको हाडजोर्नी सम्बन्धी समस्या, १७७ जनाले प्रयोगशाला सेवा, २४ जनाको आँखामा मोतिबिन्दुको अपरेसन, १ जनाको सामान्य शल्यक्रिया र २०३ जनाले सामान्य चेकजाँच गराएका छन् ।

    स्वास्थ्य परिक्षण गरिएका सबै विरामीहरुलाई निशुल्क स्वास्थ्य परिक्षण समेत गरिएको घलेले बताए । गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, धार्चे गाउँपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय र गोरखा अस्पतालको सयुक्त आयोजनामा शिविर भएको हो ।

    उक्त शिविर सञ्चालनका लागि रेडक्रश, लायन्स लगायत विभिन्न सामाजिक संघसस्थाले सहयोग गरेका छन् । सोमबार गाउँपालिका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा भएको एक कार्यक्रमका वीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरेका थिए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, पुष ०२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.