×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३४ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

शहिद लखनमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान

  •  
  • बिहिबार, मङि्सर १९, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – शहिद लखन गाउँपालिकाले लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्र्तगत विभिन्न कार्यक्रम गरेको छ । दिवशको अवसरमा ‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्वद्धता विषयेक मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगिता भएको छ ।

    ११ वटा मा.वि. का ११ जना विद्यार्थीहरु बीच प्रतिस्पर्धा भएको उक्त कार्यक्रममा रामेश्वरी मा.वि. बुंकोटका छात्रा आशिका ढकाल प्रथम, जनशक्ति मा.वि. नामजुङ्गका छात्र अरविन गोतामे द्वितीय, शहिद स्मृति मा.वि. बुंकोटका छात्रा गिता सिर्मल तृतीय र हिमालय मा.वि. घैरुङ्गका छात्रा गीता सिर्मलले सान्त्वना स्थान हासिल गरेका छन् ।

    उक्त कार्यक्रममा गाउँपालिकाको अध्यक्ष रमेशबाबु थापा मगरले महिला हिंसा विरुद्ध धार्मिक, सामाजिक, आर्थिक विभेद व्याप्त रहेको भन्दै विकृत मानसिकताबाट बलात्कार जस्तो जघन्य अपराध बढ्ने गरेकाले सो विरुद्ध गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्ने बताए ।

    कार्यक्रमका अध्यक्ष एवं गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले महिला विरुद्ध हुने अपराध र विभेदको अन्त्य गर्न महिला सशक्तिकरणमा ध्यान दिनुपर्नेमा जोड दिइन ।

    यसैगरी प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आले मगरले कानुनले महिला अधिकारका लागि व्यवस्था गरेपनि व्यवहारिक पक्ष कमजोर रहेको साथै परापूर्व कालदेखि हुँदै आएको महिला हिंसा एवं बलात्कारजन्य कार्य वर्तमान आधुनिक समयमा समेत हुनु विडम्वनापूर्ण रहेको बताए । महिला हिंसा अन्त्यको लागि सबै पक्षले जिम्मेवारपूर्वक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ ।

    कार्यक्रममा शहिद लखन गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्णबहादुर प्रजा, वडा नं. छ का अध्यक्ष यमबहादुर राना, वडा नं. ९ का अध्यक्ष रामप्रसाद लामिछानेले महिला हिंसा न्यूनिकरणमा गाउँपालिकाले जोड दिने प्रतिवद्धता व्यक्त गरको छन् । यसैगरी गाउँ कार्यपालिकाका सदस्यहरु सकुन थापा र कल्पना वयलकोटीले महिला सशक्ति करणका लागि महिलालाई अवसर दिनु पर्ने बताए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर १९, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.