×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

एघार सय बिरामीको स्वास्थ्य परीक्षण

  •  
  • शनिबार, मङि्सर ०७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – थालाजुङमा भएको निशुल्क स्वास्थ्य शिबिर सकिएको छ ।

    सिरानचोक गाउँपालिका वडा नम्बर २ थालाजुङको समन्वय र कादुरी एग्रिकल्चर एण्ड एसोसियसनको आयोजनामा भएको ४ दिने शिबिरमा १ हजार ९३ जनाले स्वास्थ्य जाँच गराएका छन् । ‘रोग लुकाएर बस्नुभएका आमा बुबा दाजुभाई दिदि बहिनीहरु उपचारका लागि आउनुभयो’ वडा अध्यक्ष ज्ञानेन्द्र गुरुङले भने ‘आँखा, दाँत र महिलाहरुको आङ खस्ने रोगका बढि बिरामी भेटिए ।’ शिविरमा उपचार गराउन आउने मध्ये महिलाको संख्या बढि थियो । ४३० जना पुरुषले जाँच गराएको उक्त शिविरमा ६६३ महिलाहरु आफ्नो स्वास्थ्य जाँच गराएका थिए ।

    शिविरमा स्त्री रोग सम्बन्धि जाँच तथा उपचार, आँखा जाँच तथा शल्यक्रिया, दाँतको उपचार, अन्य सामान्य स्वास्थ्य जाँच तथा उपचार र निशुल्क परामर्श तथा औषधी वितरण समेत गरिएको उनले बताए । उक्त शिविरमा ४८८ जनाले आँखा जाँच गराएकोमा ३० जनाको मोतिबिन्दु निशुल्क शल्यक्रिया गरिएको छ ।

    यसैगरी स्त्री रोग सेवा लिएका २०७ महिला मध्ये ६ जनाको पाठेघरमा रिङ राखिएको वडा अध्यक्ष गुरुङले बताए । यसैगरी ३९६ जनाले दन्त सेवा लिएका छन् । ती मध्ये ८७ जनाको दाँत उखेल्नुका साथै २० जनाले किराले खाएको ठाउँमा सिमेन्ट भएका हुन् । ‘स्त्री रोगमा हामी अलि बढि फोकस थियौं, धेरै महिलाहरुको आङ खस्ने रोगको स्किनिङ गर्ने काम भयो’ उनले भने ‘परम्परागत रुढीबादी मान्यताले होला आमा दिदि बहिनीहरु खुल्नु सक्नु भएन तर समग्रमा शिविर राम्रो भयो ।

    शिविरमा सिरानचोक गाउँपालिका वडा नम्बर १ केरावारी, २ थालाजुङ, ३ हर्मी, ४ र ५ छोप्राकका साथै, गाँखु श्रीनाथकोट र अजिकोट गाउँपालिकाका विभिन्न स्थान र छिमेकी जिल्ला लम्जुङबाट समेत बिरामी आएको आयोजकले दावि गरेको छ । यसैविच सिरानचोक गाउँपालिकाले आफूसँग मौज्जाद स्वास्थ्यकर्मी परिचालन गरी विभिन्न ठाउँमा निशुल्क स्वास्थ्य शिविर गर्दै आइरहेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, मङि्सर ०७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.