×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दर्ता बिनै चल्छन् पसल

  •  
  • बुधबार, मङि्सर ०४, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ

    गोरखा – गोरखा बजार आसपासका वडाहरुमा रहेका अधिकांश पसलहरु दर्ता विनै सञ्चालनमा रहेको पाइएको छ ।

    गोरखा नगरपालिकाको नेतृत्वमा भएको बजार अनुगमनका क्रममा अधिकांश पसलहरु कुनै पनि निकायमा दर्ता नै नगरी चलेको पाइएको हो ।

    गोरखा नगरपालिकाको वडा नम्बर १, २, ४, ६ र ८ का केहि साना बजारहरुमा मंगलबार अनुगमन गरिएको थियो । ‘हामीले नियमित रुपमा बजार क्षेत्रलाई लक्षित गरि अनुगमन गरिरहेका छौ’ गोरखा नगरपालिकाका प्रशासकिय अधिकृत चेतप्रसाद अम्गाईले भने ‘अबको तार्गेट मुख्य बजार मात्रै होइन, वडाहरुका साना पसलहरु पनि छन्, त्यसैको सुरुवात वडा नम्बर १ वाट गरयौ ।’

    अनुगमनका क्रममा अधिकांश पसलहरु दर्ता नभएको, मुल्यसूची नराखेको, म्याद गुर्जेका सामान राखेको, बोर्ड नराखेको, होटल तथा रेष्टुरेण्ट सफा नभएको भेटिएको अम्गाईले बताए । ‘आज हेरेको ४७ वटा मध्ये अधिकांशले दर्ता नगरेको भेटियो’ उनले भने ‘केहिले दर्ता त गरेको तर नविकरण नगरेको, दर्ता गर्नुपर्ने सबै निकायमा नगरेको पनि छन् ।’

    त्यस्ता पसल तथा फर्महरुलाई नगरपालिकाले २ हप्ताको म्याद दिई दर्ता प्रकृयामा जान समय दिएको जनाएको छ । ‘यो पहिलो सुरुवात हो, आज दर्ता नभेटिएकालाई सचेत गराएर हामीले १५ दिनको समय दिएका छौ, त्यसपछिको अनुगमनमा पनि उस्तै भेटिए हामी कारबाही प्रकृयमा जान्छौ’ अम्गाईले भने ।

    तर पसलका सञ्चालकहरु भने दर्ता प्रकया झण्झटिलो भएका कारण ढिलाई भएको बताउछन् । ‘दर्ता नै नगरी पसल चलाउने मनसाय हाम्रो पनि होइन, दर्ता गर्न गयो प्रकया नै झण्झटिलो छ, के के हो कागजात पुरयाउनुपर्ने’ कोखे आहालेका एक ब्यापारीले भने ‘हामी जस्ता गाउँका साना ब्यापारीलाई सबै कुरा मेसो पनि नहुने ।’ वडा कार्यालयले गाउँका पसलहरुको दर्ता प्रकृया ब्यवहारिक रुपमा सहज बनाउनुपर्ने उनिहरुको माग छ ।

    वडा नम्बर १ को स्याम बजार, कटुसघारी, २ को कोखेआहाले बजार, ४ को फिनाम, ८ को आहाले र ६ को घ्याम्पेशाल बसपार्क वरपरका पसलमा गरिएको अनुगमनका क्रममा झण्डै ९० प्रतिशतभन्दा बढी मापदण्ड विपरित चलेको पाईएको हो ।

    ४७ पसलमध्ये २ वटा मासु पसल, ३१ वटा किराना, ११ वटा होटल, एउटा औषधी पसल र अन्य खुद्रा २ वटा पसलमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल खाद्ध संस्थान, गोरखा उद्योग बाणिज्य संघ लगायतका निकायका प्रतिनिधीको सहभागिता रहेको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर ०४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.