×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दुई दिनमा चार सवारी दुर्घटना, एकको ज्यान गयो दुई जना गंभिर घाईते

  •  
  • शुक्रबार, कार्तिक २९, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – जिल्लाको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी १ जनाले ज्यान गुमाएको छ भने २ जना गंभिर घाईते भएका छन ।

    बारपाक सुलिकोट, गोरखा नगरपालिका र शहिद लखन गाउँपालिकामा सवारी दुर्घटना भएको हो ।

    गएको बुधबार र बिही साँझ सम्म भएको ४ सवारी दुर्घटना हुदा नवलपरासीको रामग्राम नगरपालिका ११ घर भएका ३० बर्षिय जगदिसप्रसाद चौधरीको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

    बिहीबार चौधरीको बारपाक सुलिकोट गाउँपालिका ८ को गैरी छापमा भएको सवारी दुर्घटनामा ज्यान गएको हो । ग.१ त ४०३७ नम्बरको ट्याक्टर लिएर धारापानी तर्फ जादै गरेका चौधरी सहित ट्याक्टर १०० मिटर तल खस्दा घटना स्थलमा नै मृत्यु भएको थियो ।

    त्यस्तै गरी बिहीबार नै गोरखा नगरपालिका ११ को १५ किलो भन्ने स्थानमा एम्बुलेन्स र २ वटा मोटरसाईकल एक आपसमा ठक्कर खादा मोटर साईकलमा सवार २ जना गंभिर घाईते भएका छन ।

    गोरखा बजार तर्फ आउदै गरेको ग. १ च ९८८५ नम्बरको एम्बुलेन्स र गोरखा बजारबाट जादै गरेको बा. ७६ प ६९११ र बा. ६७ प ८७९३ नम्बरको २ वटा मोटर साईकल एक आपसमा ठोकिदा पालुङटार नगरपालिका १ खोप्लाङ्ग निवासी २४ बर्षिय राजकुमार श्रेष्ठ र ४२ बर्षिय राजेन्द्रकुमार श्रेष्ठ गंभिर घाईते भएका छन । उनीहरुलाई बिहीबार नै थप उपचारको लागि भरतपुर लगिएको र सघन कक्षमा राखेर उपचार भई रहेको जिल्ला ट्राफिक प्रहरी कार्याल गोरखाले जानकारी दिएको छ ।

    सोही दुर्घटनामा परी सोही स्थानका ५० बर्षिय ईन्द्रकुमार श्रेष्ठ र २२ बर्षिय सुसिल श्रेष्ठ समेत घाईते भएका थिए । उनीहरुको पनि चितवनमा उपचार भई रहेको छ ।

    त्यस्तै गरी बुधबार शहिद लखन गाउँपालिकाको बुंकोट देउरालीमा गोरखा बजारबाट बिरामी लिएर गएको ग. १ ज ७२८० नम्बरको ईको भ्यान दुर्घटना भएको । राती २ः३० बजे भएको उत्त घटनामा परी ३ जना सामान्य घाईते भएका थिए ।

    बुधबार नै गोरखा नगरपालिकाको १२ किलो क्षेत्रमा भएको दुरर्घटनामा परी मोटर साईकल चालक घाईते भएका थिए । गोरखा बजार देखी भच्चेक तर्फ जादै गरेको ना. ४ ख १४१० बस गोरखा बजार तर्फ आउदै गरेको ना. ४९ प ५९० मोटरसाईलक ठोकिएको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, कार्तिक २९, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.