×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

आरुघाट क्षेत्रको मुआब्जानिर्धारण अन्तिम चरणमा

  •  
  • सोमबार, कार्तिक २५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    गोरखा – राष्ट्रिय गौरबको बुढीगण्डकी आयोजनाको हाल सम्म भए गरेको कामबारे नेपाल पत्रकार महासंघलाई जानकारी गराइएको छ ।

    महासघंको केन्द्रिय कार्य समितिको बैठकका लागि गोरखा आएका पदाधिकारी एवं सदस्यहरुलाई आइतबार एक कार्यक्रमका वीच आयोजना कार्यालयका प्रमुख कृष्ण कार्कीले उक्त कुराको जानकारी गराएका हुन् । ‘यस अघि निर्धारण भएको मुआब्जा वितरणको हामी अन्तिम चरणमा पुगि सकेका छौं’ उनले भने ‘अब केही दिनमा बाँकी स्थानको मुल्य निर्धारण गरी वितरण सुरु गछौं ।’ आरुघाट क्षेत्रको मुआब्जा निर्धारणका लगि छलफल भइरहेको उनले बताए ।

    हालसम्म आरुघाट र आरखेत बजार क्षेत्र बाहेक अन्यत्रको मुआब्जा निर्धारण गरी १३ हजार ३८५ जग्गा धनीलाई कुल २६ अर्ब ८४ करोड ४६ लाख ४९ हजार ८२६ रुपैयाँ वितरण गरिएको छ ।

    गोरखा र धादिङका ४४ हजार ६५८ रोपनी जमिनमा उक्त रकम वितरण गरिएको हो । यसको अलवा विज्ञहरुको टोली मार्फत घर गोठ र बोटविरुवाको लगत संकलन समेत सकिएको कार्कीले बताए ।

    यसैगरी पुनर्वास तथा पुनःस्थापना नीति निर्माण, घरगोठ लगायत अन्य संरचनाको ह्रास कट्टी नगर्ने सम्बन्धी नीति र निर्णय, फिल्ड बुक कायम भइको तर लालपुर्जा नभएको मुआब्जा दिने सम्बन्धी निर्णय समेत भएको आयोजना कार्यालयले बताएको छ ।

    यसै विच गोरखामा भएको पत्रकार नेपाल महासंघको सातौं पुर्ण बैठक सकिएको छ । सोमबार गोरखाको ऐतिहासिक गोरखा संग्राहालय र मनकामना मन्दिरको दर्शन पछि कार्यक्रम समापन गरिएको हो । चितवनको कुरिनटारमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ गोरखा शाखाले गोरखानाथको प्रसाद रोट, विभुती र गोरखा आयुर्वेद कम्पनीबाट निर्मित गुडुची चिया मायाको चिनोका रुपमा प्रदान गर्दै पत्रकारहरुलाई बिदाई गरेको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, कार्तिक २५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.