×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १२ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३४ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

घरमै जेष्ठ नागरिकको स्वास्थ्य जाँच गरिने

  •  
  • बुधबार, असोज ०१, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – बारपाक सुलिकोट गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई घरमा नै स्वास्थ्य जाँचको ब्यवस्था मिलाएको छ ।

    आफ्नो पालिका भित्रका बसोबास गर्ने जेष्ठ नागरिकहरुका लागि उनिहरुकै घरमा गएर स्वास्थ्य उपचार सेवा दिने कार्यको थालनी गरेको स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले बताए । भट्टले ‘गाउँपालिकाले चालु आर्थिक बर्षदेखि जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गरि ८० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई घरमै पुगेर उपचार सेवादिन शुरु गरेको’ बताए । उनले ‘कार्यक्रमबाट पालिका भित्रका सवै जेष्ठ नागरिकहरुमा स्वास्थ्य सुबिधाको पहुँच पुग्ने’ बताए ।

    उपचारको लागि जेष्ठ नागरिकहरु स्वास्थ्य संस्था सम्म आउन असहज हुने भए पछि गाउँपालिकाले घरमा नै पुगेर उपचार गर्ने कार्यक्रम ल्याएको हो । कार्यक्रम अन्रतर्गत पालिका भित्रका सवै स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरी सकीएको छ ।

    गाउँपालिका भित्रको सबै जेष्ठ नागरिकहरुलाई उपचार गर्ने योजना भएता पनि पहिलो चरणमा ८० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई मात्र यो सेवा दिने गाउँपालिकाले जानकारी दिएको छ । पर्याप्त स्वास्थ्यकर्मी नभएको भन्दै पालिकाले पहिलो चरणमा ८० बर्ष उमेर माथिका जेष्ठ नागरिकलाई सेवा दिन शुरु गरेको छ । पालिका भित्र १ हजार २ सय भन्दा बढी जेष्ठ नागरिक रहेको अनुमान गरीएको छ ।

    उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ताको ब्यवस्था गरीएको छ । उनीहरुले महिनाको अन्तिममा सम्पुर्ण विवरण पालिकामा पेश गनुपर्ने ब्यवस्था समेत मिलाइएको कार्यालयले जानकारी दिएको छ । सामान्य पनि १ जना स्वास्थ्यकर्मीले १ दिनमा २० जनाको स्वास्थ्य परीक्षण गर्ने अनुमान गरिएको छ ।

    स्वास्थ्यकर्मीहरुले ब्लड प्रेसर, मुटुको चाल, नाडी परीक्षण, दिर्घरोगीको अबस्था, स्वास प्रस्वासको परिक्षण गर्ने ब्यवस्था मिलाईएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज ०१, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.