×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५२ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

राम्रो काम गर्ने प्रहरीलाई ‘पुलिस अफ द मन्थ’ पुरस्कार

  •  
  • शुक्रबार, भदौ २७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – गोरखा प्रहरीले महिना भरी राम्रो काम गर्ने प्रहरीलाई ‘पुलिस अफ द मन्थ’ पुरस्कारको ब्यवस्था गरेको छ ।

    पहिले भन्दा प्रहरीलाई काममा लगनशिल र उर्जाबान बनाउन उत्त कार्यक्रम ल्याईएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक ओमप्रसाद शर्माले बताए । उनले समाजमा घटेको जघन्य अपराधको अनुसन्धानमा सहयोग गर्ने प्रहरी मध्ये राम्रो प्रहरीलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गरीएको बताए ।

    जिल्ला प्रहरी कायाृलय गोरखाको प्राङगणमा एक कार्यक्रम गरी प्रहरी प्रमुख शर्माले प्रहरी निरिक्षक रामचन्द्र घिमिरेलाई भाद्र महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरेका थिए । घिमिरले गएको साउन २७ गते गोरखा सदरमुकाममा श्याम घिमिरे हत्या काण्डको अनुसन्धानमा सफल अनुसन्धान गरेको भन्दै ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।

    पुरस्कृत भएको प्रहरीलाई रेकर्डमा जनिने गरी नगद पुरस्कार समेत प्रदान गरीएको थियो । पुरस्कार पाउने प्रहरीको ठुलो साईजमा साईबोर्ड बनाएर प्रहरी कार्यालय जाने मुख्य द्वारमा राख्ने ब्यवस्था मिलाईएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

    ‘पुलिस अफ द मन्थ’ ले पुरस्कृत गर्नुपुर्व जिल्ला भित्रका सबै प्रहरीको रेकर्ड भिडाएर १ जनालाई चयन गर्ने गरीएको कार्यालयले जनाएको छ । यो आर्थिक बर्षको पहिलो ‘पुलिस अफ द मन्थ’ भने प्रहरी निरिक्षक भिमबहादुर खत्रीलाई प्रदान गरीएको थियो ।

    जिल्ला प्रहरी कार्यालय गोरखाले गरेको उत्त कार्यक्रममा ०७२ साल देखी सर्व साधारणहरुको चोरी भएको मोबाई खोजी गरी बुझाएको थियो ।
    दोस्रो पटक मोबाईल धनीलाई ५ वटा मोबाईल बुझाईएको कार्यक्रममा जानकारी गराइएको थियो ।

    चोरी तथा हराएका मोबाईल राजधानी र विभिन्न शहरमा विभिन्न ब्यक्तिले चलाउदै गरेको अवस्थामा ब्यक्तीलाई नियन्त्रणमा लिएर मोबाईल धनीलाई फिर्ता गरीएको हो ।

    हराएको मोवाइल खोज्नकै कार्यालयले प्रहरीहरुको एक छुट्टै मोवाइल खोज तलास टिम गठन समेत गरेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ २७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.