×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

लिगलिगकोट–सिरानचोक–गोरखा दरर्बार म्याराथुन दौडमा गोरखाका भीमबहादुर पहिलो

  •  
  • बुधबार, भदौ २५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – जिल्लाको ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रचार प्रशार गर्ने उद्वेश्यका साथ आयोजित लिगलिगकोट–सिरानचोक–गोरखा दरर्बार म्याराथुन दौड २०७६ गोरखाका भिमबहादुर गुरुङ्गले जितेको छ ।

    गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र गोरखामा रहेको नेपाली सेनाको रणसिंह दल गणले आयोजना गरेको मिलेर दौड आयोजना गरेका हुन्।


    नेपाल भ्रमण वर्ष २०२० का साथै जिल्ला भित्रको ऐतिहासिक र धार्मिक पर्यटकीय स्थलको प्रचार प्रसारका लागि भएको दौडमा गोरखा आरुघाट गाउँपालिका थुमीका गुरुङ्ग प्रथम हुन सपल भएका हुन ।

    ऐतिहासिक लिगलिगकोट देखी आँपपिपल–हर्मी–थुम्की–चित्रेपोखरी–छोप्राक–चोरकाटे–छेवेटार–मान्द्रे ढुङ्गा–हिलेपोखरी–पस्लाङ्ग–ठुलो आँगन–सतिपिपल–गैरीकुवा हुदै गोरखा दरर्बार सम्मको ४२ किलो मिटर दौडमा रुकुमका दुर्गा बुढा दोस्रो भएको छ । त्यस्तै गरी नेपाली सेनाको राजबहादुर गणका सबिन तामाङ्ग तेस्रो भएका छन भने तनहँुका सुरेन्द्र चापागाई चौथो भएका छन ।

    प्रथम हुने गुृरुङ्गले निधारीत दुरी ३ घण्टा १७ः०३ मिनेटमा पारेका थिए भने दोस्रो हुने बुढाले ३ घण्टा १७ः४५ मिनेटमा दुरी पार गरेका थिए ।

    द्रव्य शाहले राज्याभिषेक गरेको वि.सं. १६१६ साल भदौ २५ गतेको सम्झनामा दौडको आयोजना गरीएको हो । गोरखा राज्य स्थापना भएको सम्झनामा ‘उत्पतिदेखि जगसम्म’ भन्ने नाराका साथ बुधबार बिहान १ सय १३ जना धावकले दौडमा सहभागीता जनाएको थियो ।

    दौडमा पहिलो गुरुङ्गलाई १ लाख ५० हजार नगद सहित मेडल र प्रमाण पत्र प्रदान गरीएको छ । त्यस्तै गरी दोस्रो हुने बुढालाई १ लाख नगद सहित प्रमाण पत्र र मेडल प्रदान गरीएको थियो । त्यस्तै गरी दौडमा तेस्रो र चौथो हुने तामाङ्ग र चापागाई लाई क्रमश.७५ हजार र ५० हजार नगद सहित प्रमाण पत्र र मेडल प्रदान गरीएको थियो ।

    दौडमा सहभागी भएर १० औं स्थान सम्म हुनेलाई समेत नदग पुरस्कारको ब्यवस्था गरीएको थियो ।

     

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ २५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.