गोरखा समाचारदाता
गोरखा – नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेल को मूल्य घटाएको छ ।
निगमले मंगलबार राती १२ बजे देखी लागुहुने गरी डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर २२ रुपैयाँ घटाइएको हो ।
मूल्य घटेसँगै प्रतिलिटर डिजेल र मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ ।



