×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

ठूलो आँगन क्षेत्रमा हेबी गाडी रोक लगाउन माग

  •  
  • सोमबार, भदौ २३, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    गोरखा – पदेली र ठूलो आँगन क्षेत्रका स्थानीयले मालबाहक (हेबी) गाडी सञ्चालनमा रोक लगाउन माग गरेका छन् ।

    ठूला गाडीका कारण सडक बिग्रिनुका साथै साघुँरो बाटोमा दुर्घटनाको जोखिम समेत बढेको उनीहरुको गुनासो छ । ‘ठूला गाडीले यहाँको ढुङ्गा उप्कायो, बाटो बिग्रियो’ पदेली टोल बिकास संस्थाका सचिव अयोध्या जोशीले भने ‘त्यसैले पहिले जस्तै गरी रोक लगाउनु पर्छ भन्ने हाम्रो माग हो ।’ सो क्षेत्रमा भूकम्प अघिसम्म ठूला मालबाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो ।

    अहिले सबै किसिमका सवारी साधन निर्वाध छोडिदिदाँ समस्या भएको स्थानीयको गुनासो छ । ‘त्यस्ता गाडीलाई रोकी पाउँ भनेर हामीले सिडिओ सापलाई एउटा पत्र पनि दिएका छौं’ उनले भने ‘तर अहिलेसम्म केही प्रतिक्रिया आएको छैन् ।’ यता प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले भने आवश्यक समन्वय भइहरेको प्रतिक्रिया दिएको छन् ।

    ‘यो नगरक्षेत्र भित्रको सडक भयो हामीले मात्र निर्णय गरेर भएन’ उनले भने ‘टोल बिकास समितिले पत्र बुझाउने बित्तिकै हामीले नगरपालिकासँग पत्र मार्फत राय मागेका छौं । उहाँहरुको राय प्राप्त भएपछि आवश्यक निर्णय हुन्छ ।’ नगरपालिकाले स्वीकृती दिने बित्तिकै व्यवस्थापनका लागि ट्राफिक खटाइने जिल्ला प्रशासनको तयारी छ ।

    गोरखा नगरपालिका पनि स्थानीयको मागसँग सहमत छ । ‘त्यो बाटोमा हेबी गाडी रोक्नु पर्छ भन्ने हाम्रो पनि धारणा हो’ नगरप्रमुख राजनराज पन्तले भने ‘हामी सर्वपक्षिय बैठकको तयारी गरिरहेका छौं, यस विषयमा छिट्टै निर्णय हुन्छ ।’ ठूला मालबाहक सवारी साधनलाई नयाँपार्क हुँदै चिल्डूेनपार्कको बाटोबाट पठाउने तयारी गरेपनि चिल्डेूनपार्कमा सडक मर्मत गर्नुपर्ने समस्या रहेको नगरपालिका श्रोतले बताएको छ ।

    उक्त सडक तत्काल मर्मत गरेर हेबी सवारी साधन चिल्डूेनपार्कको बाटो पठाउने नगरपालिकाको तयारी छ । ढुङ्गा छापिएको साँघुरो सडकमा ठूलो मालबाहक सवारी साधन सञ्चालन गर्दा पदेली र ठूलो आगँन आसपासका घर थर्किने, हल्लिने समस्या रहेको स्थानीयको भनाई छ । ठूला सवारीका कारण घण्टौं जाम समेत हुने गरेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, भदौ २३, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.