×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३८ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५९ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

दोस्रो दशैं सस्तो मेला असोज दोस्रो साता देखी

  •  
  • बुधबार, भदौ ११, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – नजिकिदै गरेको वडा दशैंलाई लक्षित गर्दै गोरखा सदरमुकाममा दोस्रो दशैं सस्तो मेला हुने भएको छ ।

    गोरखा च्याम्बर अफ कमर्सको आयोजनामा सदरमुकामको खेलकुद मैदानमा दोस्रो दशैं सस्तो मेला हुन लागेको हो ।

    च्याम्बर अफ कमर्सले सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गर्दै आउदो असोज ८ गते देखी १७ गते सम्म सदरमुकामको खेलकुद मैदानमा दोस्रो दशैं सस्तो मेला आयोजनाको तयारी गरेको अध्यक्ष भाईचन्द्र श्रेष्ठले जानकारी दिए ।

    श्रेष्ठका अनुसार मेला आयोजना गर्नका लागि आवश्यक कानूनी प्रकृयामा लागेको भन्दै मेलाबाट सर्व साधारण जनताहरुले लाभ लिन सक्ने बताए ।

    स्थानिय उत्पादनलाई विशेष प्रार्थमिकतामा राखेर मेलाको आयोजना गरीएको आयोजक च्याम्बर अफ कमर्स गोरखाले जानकारी दिएको छ । यो बर्ष पनि जिल्ला भित्र उत्पादन भएका घरेलु सामाग्री, स्थानिय उत्पादन तथा बहुमुल्य जडिबुटीलाई निशुल्क स्टल उपलब्ध गराउने भएको छ ।

    १ सय ४० वटा स्टल रहने मेलामा ८ करोड बरावरको कारोवार हुने अनुमान गरिएको छ । स्थानिय देखी राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती समेत रहेको मेलामा मुस्ताङ देखी ल्याईने च्याग्रा समेत बिक्री हुने बताइएको छ ।

    जिल्ला भित्रै रहेको कटकनाथ कुखुरा देखी खशी बोका समेत स्टलमा बिक्रीको लागि राखिने भएको छ । च्याम्बर अफ कमर्समा आवद्वहरुका लागि ५० वटा स्टल छुटाएको र बाँकी सबै जिल्ला भन्दा बाहिरबाट आउने आगन्तुक ब्यापारीहरुका लागि छुटाएको समेत पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले बताए ।

    महोत्सव अवधी भरमा ४२ लाख खर्च हुने अनुमान कमर्सले गरेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ ११, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.