खाद्य र अखाद्य…गोरखाको शहिदलखन गाउँपालिका ३ मनकामना, नयाँपुलको हाट बजारमा राखीएको खाद्य र अखाद्य बस्तु । यसरी खाद्य बस्तु र अखाद्य बस्तु मिसाएर राख्न कानूनी बन्देज भएता पनि सरोकारवालाहरुले ध्यान नदिदा एकै स्थानमा राखिएको छ । एकै ठाउँमा राखीएको खाद्य बस्तु खादा स्वास्थ्यमा प्रतिकुल असर गर्ने स्वास्थ्यकर्मीहरु बताउछन ।
तस्बिर : कैलासबावु श्रेष्ठ
खाद्य र अखाद्य…
खाद्य र अखाद्य…
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



