×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ७ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १२ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

ठुलो मात्रामा गाजाँ नष्ट

  •  
  • शुक्रबार, साउन ०३, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ

    साउन ३ गते । गोरखा जिल्लामा गएको आर्थिक बर्षमा करिब १५ हजार गाँजाको बोट नष्ट गरीएको छ ।

    जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रम लागु भए पछि जिल्ला भरी लागु औषध अन्तरर्गतको गाँजा फडानी कार्य थालिएको थियो । जस अनुसार आ.ब.०७५/०७६ को अन्त सम्ममा जिल्ला भरी १४ हजार ६ सय बोट गाँजा नष्ट गरीएको थियो ।

    समुदाय साझेदारी कार्यक्रम अन्तरर्गत जिल्ला भित्रको रहेको २ प्रहरी चौकी र ४ ईप्रका तथा सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालय र गोरखा दरर्बारमा रहेको प्रहरी यूनिट समतले गाजा फडानी गरेको थियो ।

    कार्यालय बाट प्राप्त रेकर्ड अनुसार जिल्ला प्रहरी कार्यालय गोरखा र गोरखा र गोरखा दरर्बारमा रहेको प्रहरी यूनिटले ५ हजार ३ सय बोट गाँजा नष्ट गरेको छ । उत्त परिणमको गाँजा गोरखा नगरपालिका ४ को पदेलथोक र भिमसेन पार्क क्षेत्रमा नष्ट गरीएको हो ।

    त्यस्तै गरी ईलाका प्रहरी कार्यालय आरुघाटले १ हजार ८ सय, जौबारीले १ हजार १ सय, ठाटीपोखरीले ३ हजार ७ सय र मनकामना इप्रकाले ९ सय बोट गाँजा नष्ट गरेको थियो । कार्यालयले दिएको जानकारी अनुसार प्रहरी चौकी घ्यालचोकले १ हजार ५ सय र ताङलीचोकले ३ सय बोट गाँजा नष्ट गरेको थियो ।

    यसै बिच शुक्रबार बिहान मात्रै पनि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीको नेतृत्वमा सामुदायिक सेवा केन्द्रको समन्वयमा सदरमुकामको पदेलथोकमा ३ हजार गाँजाको बोट नष्ट गरीएको थियो । ३ दर्जन प्रहरी र सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु सहभागि उत्त कार्यक्रममा स्थानियलाई प्रहरी उपरिक्षकले लागु औषध नियन्त्रणमा स्थानियलाई सहयोग गर्न अनुरोध गरेका थिए ।

    गाँजा फडानीमा यस अघि शसत्र प्रहरीले पनि सक्रिय सहभागिता जनाएको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, साउन ०३, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.