×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १४ घण्टा अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १४ घण्टा अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १६ घण्टा अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १६ घण्टा अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १ दिन अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ दिन अघि

आरुघाटमा ४६ करोड बजेट

  •  
  • बुधबार, साउन ०१, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    आरुघाट गाउँपालिकाले ४६ करोडको बजेट सार्वजानिक गरेको छ । मंगलबार गाउँपालिकाअध्यक्ष पुर्णबहादुर दाहालको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्षकल्पना नेपालीले उक्त बजेट पेश गरेकीहुन् । आरुघाटमा केन्द्र सरकारको वित्तीय समानिकरणको १३ करोड १३ लाख, सशर्त अनुदान १४ करोड ८९ लाख र राजस्व बाँडफाडको ७ करोड ८८ लाख रकमप्राप्तभएको छ ।

    यसैगरी प्रदेश सरकारको वितीय समानिकरणको १ करोड २२ लाख १७हजार सर्शत १ करोड र राजस्व बाँडफाँडको २९ लाख ५२ हजार, गाउँपालिकाको आन्तरिक आय७५ लाख, गतवर्षको मौज्दात ३० लाख र अगाडीबाट ल्याएको अनुमानित७ करोडगरी ४६ करोड ४६ लाख ६९ हजार कुलआम्दानीहुने अनुमानगरिएको छ ।

    केन्द्र र प्रदेशबाट प्राप्त रकममाआन्तरिक आयतर्फको ४ लाख र गतवर्ष खर्च हुननसकेको ७लाखथपगरि उक्त बजेट निर्माण गरिएको हो । चालु प्रशासनिकखर्च एवं गाउँपालिकातथा वडा स्तरिय खर्च सात करोड २० लाख, प्रत्येक वडा ८० लाख गरी रु ८ करोड, आर्थिक सामाजिक, पूर्वाधार बिकास, वनवातावरण तथाविपद् र संस्थागत शुसासनकालागि १४ करोड बिनियोजन गरिएको छ । गतआर्थिक वर्षमाअन्य स्थानबाट दायित्वबहन गरी भुक्तानीगर्नुपर्ने एकमुष्ट रु एक करोड र ३७लाख ६९ हजार भइपरि आउने शीर्षकमा बजेट व्यवस्थागरिएको छ ।

    गाउँपालिकाबाट सञ्चालनगरिने विभिन्नविषयगतकार्यक्रमतर्फ पनि बजेट छुट्याइएको छ । कार्यालय व्यवस्थापनतथा संस्थागत शुसासनमा १ करोड ६१ लाख, वनवातावरण तथाविपद्मा ५० लाख बजेटविनियोजन गरिएको छ । गाउँपालिकाले विभिन्न वडा कार्यालय निर्माण गर्ने, महत्वपूर्ण सडक निर्माण एवं स्तरउन्नतीकालागिपनि छुट्टाछुट्टै शीर्षकमा बजेट व्यवस्था गरेको छ ।

    खानेपानी, विद्युत, स्वास्थ्य, शिक्षा, कृषि, महिलाबिकास, बालबालिका, अपाङ्गताभएका,जेष्ठ नागरिक, दलितएवं मुस्लिम, जनजातीहरुको क्षमताबिकासकालागिपनिविभिन्नशीर्षकमा बजेट विनियोजन गरिएको छ । सभाले गाउँशिक्षा ऐन र सरकारी ऐन समेत पारित गरेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन ०१, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
    गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
    रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • २. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ३. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ४. सुन ताेलामा १२ सयले बढ्याे

    • ५. बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.