×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ८ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

सडक डिभिजनको वेवास्ता पछि नगरपालिकाले गरयो आफै ढलान

  •  
  • सोमबार, असार ३०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    असार ३० गते ।गोरखा सदरमुकामको मुख्य चोक हरमटारीमा सडक जिर्ण भएको धेरै भयो । सडक डिभिजन कार्यालय दमौलीको क्षेत्राधिकार भित्र भनिएको उक्त सडक मर्मतमा सो कार्यलयले चासो देखाएन । ‘मुख्य चोकैमा सडकको अबस्था दयनिय बन्यो, मर्मतका लागि हामीले पटक–पटक आग्रह गरेयौं तर सडक डिभिजनले सुन्ने कान लगाएन’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ‘केही उपाय नलागेपछि अयन्त्रको रकम कटौती गरेर भएपनि अहिले नगरपालिकाले नै ढलान गरिरहेका छ ।’

    अमरसिंह राजमार्ग अन्र्तगत पर्ने गोरखा आँबुखैरेनी सडकको हरमटारीचोकमा पिच भत्किएर ठूलो खाल्डो परेपछि सडक मर्मत शीर्षकमा रहेका १० लाख रकम ढलान गरिएको हो । उक्त रकम नगर क्षेत्रका अन्य शाखा सडक मर्मतका लागि छुट्याएको भएपनि मुख्य चोक मै सडक भत्किएर दुर्घटनाको जोखिम बढाएपछि नगरपालिकाले सो सडक ढलान गर्ने निष्र्कषमा पुगेको प्रमुख पन्तले बताए । सडकको अबस्था दयनिय हुँदा पनि नगरपालिकाले मर्मत नगरेको भन्दै सर्वत्र आलोचना भएको थियो ।

    अहिले एका तर्फको सडक ढलान भइसकेको छ । ‘राजमार्ग बन्द गरेर काम गर्न मिलेन त्यसैले एक पट्टि मात्र ढलान गरिएको हो’ गोरखा नगरपालिकाका प्राविधिक निशान पाठकले भने ‘त्यसको सेटिङ टाइम २८ दिनको हुन्छ । अब एक हप्ता पछि पहिलो खण्ड खुल्ला गरि दोश्रोमा ढलान गर्ने हाम्रो योजना छ । पहिलो खण्डमा २० मिटर लम्बाइ र ३.७५ मिटर चौडाइ ढलान गरिएको छ । दोश्रो खण्डमा १७ मिटर लम्बाई र ३.७५ मिटर चौडाइ ढलान हुने उनले बताए । ‘त्यहाँ पानी व्यवस्थापन राम्रोसँग नहुँदा बारम्बार सडक भत्कियो’ पाठकले भने ‘अब ढलान गरेपछि पहिले जस्तो खाल्डाखुल्डी हुँदैन ।’ ढलान गरिएको सडकमा प्राविधिक हिसाबले दुर्घटनाको कुनै जोखिम नरहने उनले स्पष्ट पारेका छन् ।

    सडक डिभिजन कार्यालयले नगरक्षेत्रको सडक मर्मतमा वेवास्ता गरेको गोरखा नगरपालिकाले आरोप लगाएको छ । गत वर्ष स्तरउन्नती गरिएको गोरखा आँबुखैरेनी सडक एक वर्षसम्म भत्किए सोही ठेकेदारलाई मर्मत गर्न लगाउनु पर्ने भएपनि अटेर गरेको नगर प्रमुख पन्तले बताए । ‘गत वर्ष गरेको पिच पनि भत्किइसकेको छ । कतै नाली भत्किएको छ’ उनले भने ‘नियमत एक वर्ष भित्र भत्किए सोही ठेकेदारले मर्मत गर्नुपर्छ तर हामीले आग्रह गर्दा पनि कार्यालय ठेकेदारलाई काममा लगाएको छैन् ।’

    पछिल्लो समय क्षेत्राधिकारका विषयलाई लिएर विभिन्न ठाउँमा यस्ता समस्या निम्तिएका छन् । राजमार्गहरु संघ सरकार, जिल्ला सदरमुकाम जोड्ने सडक प्रदेश र शाखा सडक स्थानीय तहले हेर्ने भनिए पनि आपसी समन्वय नहुँदा जनता भने सास्ती भोग्न बाध्य छन् ।

    फाईल तस्बिर

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असार ३०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.