×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

३ सय ४७ जनाले जग्गा खरिदका लागि अनुदान पाए

  •  
  • शनिबार, असार २८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    असार २८ गते । गोरखा जिल्लाको जोखिम वस्तीका ३ सय ४७ जना भूकम्पपीडितले जग्गा खरिदका लागी अनुदान रकम पाएका छन् ।

    जोखिम बस्ती र भूमिहीन भूकम्प पीडितलाई सरकारले जग्गा खरिद गर्न बढिमा २ लाखसम्म उपलब्ध गराउने प्रावधान छ । भूकम्प र त्यस पछिको पहिरोका कारण जिल्लाका ५ सय २६ घरधुरी जोखिममा परेका थिए ।

    धार्चे गाउँपालिका–२ केरौजाका २ सय ८५ घरधुरीले लालपुर्जा पाइसकेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय गोरखाले जनाएको छ ।

    अजिरकोट गाउँपालिकाको २८, चुमनुव्रीको १८ र वारपाक सुलिकोट गाउपालिकाको १६ जना पीडितलाइ पनि लालपुर्जा वितरण भइसकेको दिगो सामाधान परियोजनाकी परियोजना अधिकारी पुष्पा घलेले बताईन ।

    चुमनुव्री गाउपालिका–३ सिर्दिवासमा जोखिममा परेका ११ घर धुरीलाई देवलमा एकिकृत वस्ती वस्ने गरी जग्गा खरिद भइसकेको छ । बारपाकको १५, अजिरकोट गाउपालिका स्थित मुच्चोक सावदुरका १७, डिस्काको १, मुच्चोक टार का २, जोगिडाँडाका १, ठुलो ढुङ्गाका २ र दार्मेका १ लाभाग्राहीलाई पनि लालपुर्जा वितरण भइसकेको इकाइले जनाएको छ ।

    मुच्चोकबाट विस्थापित भइ गोरखा नगरपालिकाको १५ किलो स्थित नयाँ गाउँमा बस्दै आएका ५ जनाले पनि लालपुर्जा पाइसकेका छन् । जोखिममा रहेका अन्य घरधुरीलाइ सुरक्षित ठाउँमा वस्ती स्थानान्तरण गर्न लालपुर्जा वितरणको तयारी भइरहेको इकाइ प्रमुख रामशरण आचार्यले बताए ।

    जिल्लाका भूमिहिन भूकम्प पीडितका लागी पनि जग्गा खरिदका लागी रकम निकासा भएको छ । जग्गा खरिद गर्न चाहने भूमिहिन भूकम्पपीडितलाइ रकम उपलब्ध गराउनका लागी राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट परिपत्र सहित रकम आएको इकाइले जनाएको छ । जग्गा खरिदका लागी उनीहरुले बढिमा २ लाख रुपैया सम्म अनुदान पाउने छन् । हाल सम्म जिल्लामा ६४ जना भूमिहीन भूकम्पपीडित लाभग्राही पहिचान भएको इकाइले जनाएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असार २८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • २. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ३. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ६. सुन ताेलामा ४८ सयले घट्याे

    • ७. आज कुशे औँसी

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.