×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ९ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

दहीसँग मिसाएर खानै नहुने यि ४ कुरा

  •  
  • बिहिबार, असार २६, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    असार २६ गते । सामान्यत दही भने पछि कसलाई मन नपर्ला र त्यो पनि यो गर्मी मौषममा दही सेवन गर्नेहरुको संख्या ह््वात्तै बढने गर्दछ । दही आफैमा गुणकारी बस्तु भएता पनि दही संग केही त्यस्ता बस्तुहरु मिसाएर खानु स्वास्थ्यकालागि भने निकै हानिकारक मान्निछ ।

    दहीमा प्रयाप्त प्रोटिन हुने हुदा यसको सेवनले मानिसमा उर्जा थपिनुका साथै अन्य खाना नखादा पनि अघाएको अनुभव भई रहन्छ । दहीको नियमीत खादा मधुमेह रोग नहुने र पाचन प्रकृयालाई समेत सक्रिय राख्ने हुदा यसलाई रोग प्रतिरोधात्मकको रुपमा पनि लिने गर्दछ । दही नियमीत खादा मानिसको स्वास्थ्य राम्रो हुने, कपाल र अनुहारमा चमक आउने गर्दछ ।

    दही गर्मीमा सेवन गर्दा हामीलाई सितलता पाउने गर्दछौ । दैनिक सेवा गर्ने दुध बचाएर पनि हामी त्यसलाई दही बनाएर खाने गर्दछौ । हामीले खाने खानामा दही मिसाएर खादा स्वाद आउने बहानामा हामी दहीमा विभिन्न बस्तु मिसाएर खान्छौ तर त्यसले स्वास्थ्यमा कस्तो प्रभाव पर्ला ?

    आउनु होस दही संग मिसाएर खान नहुने ४ कुराको ज्ञान राखौं ।

    दहीसँग खानै नहुने ४ चिजहरु

    केरा : केरा संग दही मिसाएर खानाले स्वास्थ्यलाई असर गर्छ । तपाई दहीमा केरा मिसाएर त कहिल्यै नखानु खानै परे पनि दुवै खाने बस्तुको समय कम्तीमा पनि २ घण्टाको फरक पारेर मात्र खानु होला ।


    आँप : फलहरुको राजा हो आँप । आँप गर्मी मौषममा मात्र पाईने फल हो । जानेर वा नजानेर आँपमा दही मिसाएर खानु हुन्न । यो भुल गनुभयो भने तपाइलाई शरिरले धोका दिन पनि सक्छ । दही चिसो बस्तु हो भने आँप गर्मी हुने हुदा दुवै मिसाएर खानु स्वास्थ्यको लागि खतरनाक मान्निछ । दही र आँप एकै पटक खादा शरिरमा टक्सिन उत्पन्न हुन्छ । हाम्रो शरिरलाई टक्सिन खतरनाक हो ।


    मासको दाल : दही संग खान नहुने अर्को कुरा हो मासको दाल । नेपालीको भान्सामा धेरैको घरमा मासको दाल रुचाईन्छ । मासको दाल संग दही खानु पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ ।


    चीज : सामान्यत चिज सबैले मन पाउने बस्तु भने होइन तर पनि चिज संग मिसाएर दखी खानुलाई राम्रो मानिन्न ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असार २६, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.