गोरखा समाचारदाता
चैत्र १४ गते । लगानी सम्मेलनको पूर्वसन्ध्यामा बिहीकार सरकारले प्रि–लगानी सम्मेलन गर्दैछ । काठमाडौंमा हुने प्रि–लगानी सम्मेलनमा परिचयात्मक कार्यक्रमसँगै नेपालमा लगानीका सम्भाब्यताका विषयमा छलफल हुनेछ ।
कार्यक्रममा उपलब्ध सीमित लगानीकर्ताहरु मात्रै सहभागी हुने लगानी बोर्डले जानकारी दिएको छ । शुक्रवार र शनिवार हुने सम्मेलनलाई सहज बनाउन बोर्डले प्रि–लगानी सम्मेलन आयोजना गरेको हो ।
सम्मेलनमा ७७ वटा परियोजना प्रस्ताव गर्ने सरकारी तयारी छ ।




















