×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरर्खाली कपको उपाधी आयोजक हरटारी क्लवलाई

  •  
  • बुधबार, फागुन १५, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    जिल्ला सदरमुकाममा भएको छैटौं गोरर्खाली कप फुटबलको उपाधी आयोजक हरमटारी क्लवले जितेको छ । मंगलबार भएको फाइन खेलमा नखिपोट युथ क्लव ललितपुरलाई १–० गोल अन्र्तरले पराजित गर्दै हरमटालीले उपाधी उचालेको हो ।

    जितसँगै उसले नगद २ लाख पुरस्कार, ट्रफि र प्रमाणपत्र पाएको छ । निकै प्रतिपर्धात्मक खेलमा पहिलो हाफमा गोल रहित बराबरीमा सकिएको थियो । दोश्रो हाफ सुरु भएको केही मिनेटमै बिजय ठकुरीले उत्कृष्ट गोल गर्दै हरमटारीलाई अग्रता दिलाएका थिए ।

    निर्धारित समय भित्र नखिपोटले गोल फर्काउन नसकेपछि उक्त गोल नै निर्णायक बन्न पुग्यो । तेस्रो पटक फाइनमा पुगेको नखिपोटले यस वर्ष पनि १ लाख पुरस्कार सहित उप बिजेतामा चित्त बुझाउन बाध्य भएको छ ।

    प्रतियोगिताको समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले बिजेता टिम र खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गनु भएको थियो । प्रतियोतामा हरमटारी क्लबका राज शाहीे सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार समेत पाएको आयोजक हरमटारी क्वलका महासचिव अनिल श्रेष्ठले जानकारी दिए ।

    यसैगरी नखिपोटका प्रदिप भण्डारी उत्कृष्ट गोल किपर र विकास लामा उत्कृष्ट फरवार्ड भएका छन् । हरमटारीका जय गुरुङ उत्कृष्ट मिल्डफिडर र विजयसिंह ठकुरी उत्कृष्ट डिफेन्डर घोषित भएका छन् । उनिहरुले जनही ७ हजार ५ सय पुरस्कार पाएका छन् ।

    प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थियो । हरमटारी क्वलका अध्यक्ष बिशाल गुरुङ्गको अध्यक्षता तथा जिल्ला समन्वय समितका प्रमुख गुरुङको प्रमुख आतिथ्यता भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, सिरानचोक गाउँपाकिलाका अध्यक्ष राजु गुरुङले लगायतले मन्तव्य राखेका थिए ।

    ‘गोर्खाली कप गोर्खालीको सान समग्र गोरखा जिल्लाको खेलकुद विकास गराउने हरमटारी क्लबको अभियान’ भन्ने नाराका साथ फागुन ७ गतेबाट सुरु भएको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन १५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.