×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

चौथो गोरखा नगरसभा सम्पन्न

  •  
  • शुक्रबार, फागुन ०३, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा

    फागुन ३ गते । गोरखा नगरपालिकाको चौथो नगर सभा सम्पन्न भएको छ ।

    गोरखा नगरपालिकाको आयोजनामा सदरमुकाममा आयोजित नगरसभाले नगरपालिकाको स्वास्थ्य सेवा बिधेयक २०७५, न्यायिक समिति (कार्यविधी) ऐन २०७४ संशोधन बिधेयक २०७५ र कार्यकापालिकाको बैठकका विभिन्न निर्णयहरु सर्व सम्मतले पास गरेको छ ।

    नगर प्रमुख राजनराज पन्तको अध्यक्षतामा भएको सभामा कुल विनियोजित ८५ करोड ३५ लाख ७० हजार ९ सय ४७ रुपैयाँ मध्ये २६ करोड ५ लाख ३९ हजार ८९ रुपैयाँ खर्च हुदाँ ३०.५२ प्रतिशत प्रगति भएको नगरप्रमुख पन्तले सभालाई जानकारी दिनु भएको थियो । सभामा नेपाल सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान तर्फ प्राप्त ७ करोड ११ लाख १ हजार ३ सय ९७ रुपैयाँ, सशर्त अनुदान तर्फ १५ करोड ७२ लाख ३३ हजार ५ सय ४० रुपैयाँ र राजस्व बाँडफाँड तर्फ ३ करोड ८२ लाख ६७ हजार ६६ पैसा गरी कुल २६ करोड ६५ लाख १ हजार ९ सय ३७ रुपैयाँ ६६ पैसा आम्दानी भएको समेत जानकारी दिनु भएको थियो ।

    त्यस्तै गरी प्रदेश राजस्व बाँडफाँड, सामाजिक सुरक्षा भत्ता, नगरपालिका भित्र सञ्चालित नगद जन सहभागिता, सडक बोर्ड, गत बर्षको अ.ल्या. र आन्तरीक आय तर्फ माघ मसान्त सम्ममा १० करोड ६० लाख ५२ हजार ३ सय १६ रुपैयाँ ६५ पैसा संचित खातामा रहेको समेत नगर प्रमुखले सभाषदहरुलाई जानकारी गराउनु भएको थियो ।

    सभामा बोल्दै नगर प्रमुख पन्तले ऐतिहासिक गोरखा गेट निर्माण, पर्यटकीय भिमसेन पार्क जाने बाटो स्तरबृद्वि, शहरी स्वास्थ्य भवन निर्माण, मद्रसा भवन, सिंचाई र खानेपानी योजना, सडक निर्माण, बहु उद्वेश्यीय भवन निर्माणको कामको थालनी भई रहेको जानकारी दिदै आ.व.२०७५/२०७६ मा स्विकृत ३ सय १६ वटा योजना मध्ये २ सय ८३ योजना सम्झौता भई कार्य भई रहेको समेत जानकारी गराउनु भएको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन ०३, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.