×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको पालुङटारमा पहिलो महोत्सव हुने

  •  
  • शुक्रबार, माघ ०४, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा

    माघ ३ गते । गोरखाको ब्यापारीक नाका पालुङटारमा पहिलो महोत्सव हुने भएको छ । बिहीवार पत्रकार सम्मेलन गर्दै उनीहरुले फागुन पहिलो साता देखी महोत्सव आयोजना गरेको जानकारी दिएका हुन ।

    गोरखा उद्योग बाणिज्य संघ पालुङटार बजार इकाईले गरेको पत्रकार सम्मेलनमा पालुङ्गटारमा ‘प्रथम पालुङटार लिगलिग महोत्सव २०७५’ को आयोजना गरेको जानकारी दिएका हुन ।

    इकाईको आयोजना तथा नेपाल आदिबासी जनजाती महासंघ नगर परिषदको सहयोगमा पालुमटारको आन्तरीक परिचय वाह्य क्षेत्रमा गराउने उद्वेश्यका साथ आयोजना गर्न लागिएको महोत्सवमा स्थानिय साँस्कृतीक भेषभुषा, स्थानिय खानपान तथा स्थानिय उत्पादनको परिचय दिने गरी महोत्सव आयोजना गर्न लागिएको इकाईका अध्यक्ष आशिष देवकोटाले पत्रकार सम्मेलनमा जानकारी दिएँ ।

    महोत्सवमा स्थानिय स्तरमा उत्पादन हुने कृषिजन्य सामाग्री, घरेलु उत्पादन, जडिवुटी तथा फलफुलको समेत प्रर्दशन हुने जानकारी गराईएको थियो । पत्रकार सम्मेलनमा बोल्दै इकाईका अध्यक्ष देवकोटाले उत्त क्षेत्रमा रहेको धार्मिक तथा ऐतिहासिक स्थलको समेत परिचय गराउने उद्वेश्य रहेको बताए ।

    पहिलो पटक हुने लागेको महोत्सवमा पालुङटार गायन तथा नृत्य तारा, औधोगिक प्रर्दशनी, हस्तकला तथा कृषि प्रर्दशनी, खाना तथा विविध मनोरन्जनात्मक कार्यक्रम, नपा भित्रको विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, रमाईलो मेला, आदिवासी जनजातीहरुको झाँकी प्रतियोगिताका साथै शोभा यात्रा र लिगलिग देखी प्याराग्लाईडिङ्गको समेत ब्यवस्था गरीएको अध्यक्ष देवकोटाले पत्रकार सम्मेलनमा जानकारी दिएँ ।

    महोत्सवलाई गोरखा उद्योग बाणिज्य संघ र नेपाल पर्यटन बोर्ड पोखरा तथा पालुङटार नगरपालिकाको सहयोग रहने आयोजक संस्थाले बताएको छ ।

    महोत्सव फागुन ३ गते देखी १२ गते सम्म स्थानिय माझटार खेलकुद मैदानमा हुने आयोजन संस्थाले जानकारी दिएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ ०४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.