×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

महोत्सवमा म्याद गुज्रेका खाद्यबस्तु

  •  
  • मङ्गलबार, पुष १०, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    पौष १० गते । गोरखा सदरमुकाममा भई रहेको दशौं गोरखा महोत्सव स्थलभित्र म्याद गुज्रुएका खाद्यसामाग्रीहरु फेला परेको छ । जिल्ला अनुगमन टोलीले सोमबार गरेको अनुगमनका क्रममा विभिन्न किसिमका त्यस्ता खाद्य वस्तु फेला परको हो ।

    महोत्सव स्थलमा अखाद्य बस्तु भएको भन्दै सर्व साधारणहरुले जिल्ला प्रशासन कार्यालयमा पटक पटक मौखिक जानकारी दिए पछि सोमबार दिउसो अनुगमन टोलीले महोत्सव स्थलमा राखीएको सामानको अनुमान गरेको थियो ।

    जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी गौतम भण्डारीका अनुसार महोत्सव स्थल भित्र बिक्रीका लागि राखीएको ध्यू, दालमोठ र अचार उपयोग गर्ने समयावधी सकिएको र केही अन्य खाद्य सामाग्रीहरुमा कुनै पनि लेबल नलगाई बिक्रीको लागि राखीएको पाईएको बताए । भण्डारीका अनुसार त्यस्ता सामाग्री जफत गरी बिक्रेतालाई सचेत गराईएको छ ।

    महोत्सव स्थलमा नै पिउने पानीको रुपमा ललितपुरमा उत्पादन भएको वाटर किंङ्ग आक्वा नामको पानी समेत म्याद गुज्रिएको पाईएको छ ।

    तर अनुगमन टोलीले गरेको अनुगमन समेत फितलो देखीएको छ । सचेत गराईएका सबैले तत्कालै त्यस्ता सामाग्री पुनः बिक्रीका लागि राखीएको एक उपभोत्ताले बताए । बिक्रीका लागि राखीएका त्यस्ता सामाग्रीहरुमा अचार, दालमोठ, भूजियाका केही परिकार छन । उनीहरुले मंगलबार समेत पहिलो दिनमा जस्तै गरी बिक्री वितरण गरी रहेका छन ।

    यता आयोजक गोरखा उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष जिवन ज्योतिले आफुले मंगलबार त्यस्तो कुरा सुनेको र सबै स्टलमा पुगेर त्यस्ता सामाग्री तत्काल बिक्री बन्द गर्न भनेको बताए । श्रेष्ठका अनुसार घरेलु परिकार भने केही दिन अगाडी बनाएर स्टलमा राखीएको स्विकार गरे ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, पुष १०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.