×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

विज्ञ भन्छन बुढीगण्डकी गेजुवालाई दिनु गलत

  •  
  • सोमबार, पुष ०९, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा

    पौष ९ गते । राष्ट्रिय गौरव मानिएको बुढीगण्डकी आयोजना चाइनाको गेजुवालाई दिनु गलत भएको विज्ञहरुले बताएका छन् ।

    गोरखा सदरमुकाममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीगोरखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै जलश्रोत विज्ञहरुले अहिलेको सरकारले चाईनाको गेजुवा जस्तो बदनाम कम्पनीलार्य निर्माणको जिम्मा दिनु गलत भएको भन्दै तत्कालै निर्णय सच्याउन आग्रह समेत गरे ।

    अन्तरक्रिया कार्यक्रममा सहभागी हुन आएका दिपक ज्ञावाली, देवराज पौडेल, गोबिन्द शर्मा पोखरेल र डा.लक्ष्मी देवकोटाले एकै स्वरमा बुढी गण्डकी आयोजना चाइनाको गेजुवालाई दिनु भनेको आयोजना नबनाउने चलखेल भएको समेत आरोप लगाए ।

    नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य गुणराज लोहनीको अवधारणपत्र माथि टिप्पणी गर्दै जलश्रोतविदहरु डा.देवकोटा, ज्ञावाली, पौडेल र पोखरेलले गेजुवाले बनाएको डिपिआर नै गलत भएको भन्दै यो परियोजना नेपाली लगानीमा नेपाली परिवशेमै बनाउनुमा जोड दिए ।

    सबै विज्ञहरुले नेपाली पुँजीमा नै आयोजना बन्ने सम्भावनाहरु हुँदाहुँदै यो सरकार मोटो कमिसनको खेलमा लागेकोले पहिलेको निर्णयलाई उल्टाएर चाईनाको गेजुवा कम्पनीलाई दिएको आरोप लगाएका थिए । उनीहरुले सरकारले प्रवाभावित क्षेत्रका सर्व साधारणलाई झुक्काउने काम गरेको र मुआब्जा निर्धारण एवं वितरण प्रक्रिया नै अवैज्ञानिक भएको समेत आरोप लगाए ।

    कालो सुचिमा परेको चाइना गेजुवा कम्पनीलाई आयोजना निर्माणको तालाचावी सुम्पनु भनेको सबै नेपाली जनताको भावना माथी खेलबाड गनु भएको भन्दै उनीहरुले त्यसको प्रतिकारमा उत्रिन समेत सर्वसाधरणलाइ आग्रह समेत गरे ।

    बुढीगण्डकी आयोजना पछिल्लो गतिविधिका बारेमा बिपल्ब नेतृत्ब नेपाल कम्युनिष्ट पार्टीले विभिन्न चरणमा छलफल तथा अन्र्तक्रिया गरिरहेको छ । केही समय पछि काठमाण्डौ वृहत कार्यक्रम गर्ने तयारी भइरहेको जिल्ला सेक्रटेरी कपिल भट्टले जानकारी दिए ।

    नेपाल कम्युनिष्ट पार्टी गण्डक ब्युरोकी इन्र्चाज साबित्रा दुराको अध्यक्षता तथा केन्द्रिय सदस्य गुणराज लोहनीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नयाँ शक्तिपाटीका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका सांसद हरिशरण आर्चाय, नेपाली काँग्रेसकी मिना अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, पुष ०९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.