×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २४ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

बाटो बनेरपनी हामीले दुःख पायौं : ब्यावसायी

  •  
  • मङ्गलबार, पुष ०३, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    मंसिर ३ गते । उत्तरी गोरखाको ब्यावसायीहरुले सेनाले निर्माण गरेको बाटो निर्वाध प्रयोग गर्न नपाएको भन्दै गुनासो पोख्न थालेका छन ।

    उत्तरी गोरखाको हावा डाडाँ देखी माछाखोला सम्मको बाटो निर्माण भै सकेको भएता पनि उत्त बाटोमा सवारी साधन चल्न सेनाले अवरोध गर्दा उत्तरी गोरखाका ब्यवसायीहरु मर्कामा परेको गुनासो गरेका हुन ।

    हावा डाडाँ देखी सामागाउँ सम्मको बाटोको निर्माण जिम्मा पाएको नेपाली सेनाले बनाएको बाटो निर्वाध रुपमा प्रयोग गर्न पाउनु पर्ने माग समेत गरेका छन । अर्मलादेखी माथि जान सेनाले अवरोध गर्ने गरेको र उनीहरुकै तजविजमा मात्र जान पाउने गरेको एक ब्यापारीले बताए ।

    सेनाले निर्माणको गरिरहेको बेनीघाट–आरुघाट–लार्के भञ्जाङ्ग सडक खण्डको आरुघाट गाउँपालिका ३ को अर्मलामा धेरै पहिले देखी सेनाले सर्व साधारणको सवारीलाई बिना अनुमती आउ जाउमा रोक लगाउने गरेको छ ।

    सडक निर्माण कार्यदलका सेनानी निशान्त पण्डित क्षेत्रीका अनुसार नितिगतरुपमा सडक निर्माण सम्पन्न भएर आयोजनालाई नबुझाउदा सम्म त्यस क्षेत्र भित्र भएको कुनै पनि दुरघटनाको जिम्मेवारी लिनुपर्ने भएको कारण निर्वाध रुपमा सवारी संञ्चालनमा रोक लगाउनु परेको बताए ।

    क्षेत्रीका अनुसार संभावित दुर्घटनाको जिम्मा मात्र नभएर ठुल ठुलामा बम विष्फोट गराउनु पर्ने भएका कारण त्यसता पहराबाट जाने सुख्खा पहिरोले पनि धनजनको क्षेति हुने भएका कारण अवस्था हेरेर मात्र सवारी साधान चल्न दिएको बताए । उनका अनुसार अर्मलामा राखिएको इन्ट्री प्वाइन्टमा सामान्य चेकजाँच र सवारी साधनको नम्बर दर्ता गरेर मात्र सवारी छोड्ने गरिएको बताए ।

    सेनाले उक्त कुरा ब्यवसायीहरु सहमत छैनन । सेनाले सामान सम्वन्धीत स्थानमा पुरयाएर फर्कदा पनि अनावश्यक दुख दिने गरेको बताउछन । कार्यदलमा सहभागी सेनाहरु स्थानिय ब्यापारीको लोभमा परेको समेत आरोप लगाए । गत बर्ष मात्रै उत्त बाटो प्रयोग गरेर जाने कुनै पनि सवारी फर्कदा खोलाबाट बालुवा र ढुङ्गा ल्याएर कार्यदललाई दिनु पर्ने बाध्यता बनाउको उनीहरुको गुनासो थियो ।

    एक ब्यापारीका अनुसार सडक निर्माण भएपनि खच्चडले ढुवानी गर्नु परेकोले सामान खरीद विक्री गर्दा महंगो पर्न गएको बताउछन ।

    उत्त क्षेत्रका सर्व साधारण, ब्यापारी ब्यवसायीहरुले केही समय अगाडी मात्र ट्र¥याक खोलिएको ठाउँमा खाद्यन्न ढुवानी गर्ने साधनलाई निर्वाध चल्न पाउनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण समेत गराएका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, पुष ०३, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.