×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नयाँ पर्यटकीय गन्तब्य गोरखाको ३ स्थान छनौट

  •  
  • बिहिबार, कार्तिक १५, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • सरकारले छान्यो १०० नयाँ पर्यटकीय गन्तब्य

    कैलासबावु श्रेष्ठ/गोरखा

    कात्र्तिक १५ गते । नेपाल सरकारले देश भित्र रहेर पनि ओझेलमा परेका १ सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने गरी स्थान छनौट गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ पर्यटकीय गन्तब्यहरुको छनौट गरेको हो ।

    गोरखाको मनकामना मन्दिर । ०७२ को गोरखा भूकम्पले क्षेति पुरयाए पछि हालै जिर्णोद्वार सम्पन्न भएको छ

    छनौटमा गोरखा जिल्लाका ३ स्थानको समेत नाम समावेश गरीएको छ । गोरखा जिल्लाको ऐतिहासिक तथा धार्मिक पर्यटकीय थलो मनकामना पहिलो स्थानमा पहरेको छ । त्यस्तै गरी शाह वंशिय उदगम थलो मानिएको गोरखा दरर्बार समेत पर्यटकीय गन्तब्यको नयाँ सुचिमा परेको छ । गोरखाको मनकामना मन्दिर र गोरखा दरर्बार तात्कालिन राजा राम शाहले निर्माण गरेका थिए ।

    शाह वंशिय उदगम थलो मानिएको गोरखाको गोरखा दरर्बार । यो पनि गोरखा भूकम्पले क्षेति पुरयाए पछि जिर्णोद्वार हुदै छ

    त्यस्तै गरी पछिल्लो समय विदेशी तथा स्वदेशीहरुको अत्याधिक रोजाईमा परेको उत्तरी गोरखाको मनास्लु सर्किट ट्रेयल समेत परेको छ । उत्तरी गोरखाको धेरै जसो गाउँ पालिकालाई समेटने यो रुट पछिल्लो समय स्वदेशी र विदेशी पर्यटकको रोजाइमा पर्दै आएको छ । निकै रोमान्चक र जोखिम पुर्ण यात्राको लागि परिचित यो ट्रेयलमा प्राकृति र जंगलमा हुने जनावर र जिव जन्तु प्रत्येक्ष हेर्दै यात्रा गर्न पाइन्छ ।

    मनास्लु सर्किट ट्रेयलमा पर्ने गोरखाको बारपाक गाउँ । जहाँ ०७२ को गोरखा भूकम्पको केन्द्र बिन्दु मानिदै आएको छ

    नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सय भन्दा बढी स्थानहरु प्रस्ताव गरी सिफारीस गरीएका थिए । त्यसमध्ये १ सय गन्तब्यलाई मात्र मन्त्रालयले विभिन्न आधारमा तय गरेको थियो ।

     

    नयाँ छनौट भएका पर्यटकीय गन्तब्यहरुमा निजी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको पनि सहयोग लिएर घुम्नयोग्य बनाइनेछन् । पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका त्यस्ता गन्तब्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरिने भएको छ । ‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नयाँ गन्तब्यको घोषणा गरीएको हो । नेपाल सरकारले नयाँ गन्तब्य प्रवर्द्धन गर्न ५० करोड रुपैयाँ छुट्याएको छ ।

    पुरातात्विक सम्पदा, ठूला तालतलैया वा पोखरी, सम्भावित भए पनि चर्चा नपाएका, भौतिक पूर्वाधार र सेवासुविधाको अभावले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरुलाई नयाँ पर्यटकीय स्थलका रुपमा विकास गर्ने गरी छनौट गरीएको मन्त्रालयले जनाएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक १५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.