×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २४ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

गोरखामा घटस्थापना देखि नयाँ नोट सटही

  •  
  • मङ्गलबार, असोज २३, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    असोज २३ गते । राष्ट्रिय वाणिज्य बैंक गोरखाले आगामी बुधबार घटस्थापनाको दिन बाट नयाँ नोट सटही गर्ने भएको छ । सोका लागि गोरखा शाखाले राष्ट्र बैकमा २ करोड नयाँ नोट माग गरेको बैकका शाखा प्रबन्धक महेन्द्रप्रसाद तिमिल्सीनाले जानकारी दिए । ‘माग्न त २ करोडको नयाँ नोट मागेका छौ, कति रकम आउछ थाहा छैन’ उनले भने ‘आएपछि विरणत सुरु हुन्छ ।’ २४ गते भित्र नयाँ नोट आइसक्ने भएकाले वितरण पनि सुरु गर्न लागिएको उनले बताए । यस अघि आएको नयाँ नोट भने बाणिज्य बैंक भच्चेक, आरुघाट र आँबुखैरनी शाखामा पठाइएको बैंक प्रशासनले जानकारी दिएको छ ।
    रकम साटदा भने कुनै पनि बण्डल फुटाएर दिन नसक्ने तिमिल्सीनाले बताए । ‘नयाँ नोट छु्याएर वितरण नगर्ने हाम्रो सोच छ’ उनले भने ‘त्यसरी वितरण गर्दा समय पनि धेरै लाग्छ, गोलमाल पनि बढि हुन्छ ।’ एक÷एक बण्डल लिन मिल्ने गरी नयाँ नोट साट्न आउन बैंकले आग्रह गरेको छ । नोट आबश्यक पर्ने व्यक्तिहरुले बाँडेर लिने गरी ५, १०, २०, ५० र १०० को गरी ५ मुठा नोट लिन सकिने उनले बताए । ‘राष्ट्र बैंकले २७ हजार सम्म साट्न सक्ने भनेको छ, हामी बण्डल छुट्याएर बाढ्न सक्दैनौं’ उनले भने ‘जसलाई जतिको नोट चाहिन्छ बण्डल÷बण्डल लान सक्नु हुन्छ, बरु आवश्यक व्यक्तिहरुले बाहिर बाँडेर लिदा पनि भयो ।’
    दशैका बेला नयाँ नोटको प्रयोग अत्याधिक हुने भएकाले नोटको सरसफाईमा पनि ध्यान दिन बैकले आग्रह गरेको छ । नयाँ नोटमा रङ अबिरहरु जस्ता बस्तु प्रयोग नगरिदिन शाखा प्रमुख तिमिल्सीनाले अनुरोध गरेका छन् । ‘५, १० र २० को नोट सबै भन्दा बढि फोहोर हुने गरेको’ उनले भने ‘पुजाआजामा नयाँ नोट प्रयोग नगरिदिन म सबैलाई आग्रह गर्दछु ।’ सर्व साधारणले नोट जतन नगर्दा राज्यलाई ठूलो घाटा भएको भन्दै कडाई सुरु गरिएको छ । नोट बिग्रार्ने, केरमेट गर्ने, रङ्गाउनेलाई कारवाही गर्ने कानून बने पनि कार्यान्वयनमा आउन सकेको छैन ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज २३, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.