×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

खेलाडी उत्पादनमा जुट्दै फूटबल संघ

  •  
  • आइतबार, साउन २०, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    गोरखा जिल्ला फूटबल संघले नेपालमै पहिलो पटक खेलाडी उत्पादन थालेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सञ्चालन गर्न लागेको ग्रासरुट फुटबल कार्यक्रम अन्र्तगत नेपाल मै पहिलो पटक खेलाडीहरु छनोट गरी प्रक्षिण थालिएको गोरखा जिल्ला फूटबल संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए । ‘हामी हर तरहले गोरखाको फूटबललाई माथि उठाउन चाहान्छौं त्यसका लागि यो पहिलो आधार हुनेछ भन्ने हाम्रो अपेक्षा छ’ उनले भने । ८ देखि १३ वर्षका बालबालिकाहरु छनोट गरी प्रशिक्षण सुरु गरिएको प्रशिक्षक सरोज श्रेष्ठले जानकारी दिए । उक्त कार्यक्रमबारे पूुटबलसंघले जिल्लाका सरोकारवालाहरुसँग छलफल गरेको छ ।

    जिल्ला सदरमुकाममा आयोजित अन्तक्रिया कार्यक्रममा अखिल नेपाल फूटबल संघका केन्द्रिय उपाध्यक्ष एवं ग्रासरुट फूटबल कार्यक्रमका संयोजक नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान उपेन्द्रमा सिंहले एन्फाले सञ्चालन गर्न लागेको उक्त कार्यक्रमका बारेमा सहभागीहरुलाई जानकारी गराएका छन । ‘नेपालको सबै भन्दा लोकप्रिक खेल फूटबललाई माथि उठाउने यो हाम्रो एउटा कदम हो’ उनले भने ‘यदी ग्रासरुट राम्रो बनाउन सकियो भने हाम्रो फुटबल धेरै माथि उठ्छ ।’

    गोरखा नगरपालिका भित्रका सामुदायिक तथा निजि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, खेल शिक्षक, गोरखा र पालुङटार क्षेत्रका खेलप्रेमीहरु सहभागी कार्यक्रममा जिल्लाको फूटबल बिकासका लागि गर्नुपर्ने कामका बारेमा उपाध्यक्ष सिहंले जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले आफ्नो कार्यकाल भित्र गोरखा नगरपालिकालाई फूटबल खेलको नगरीका रुपमा बिकास गर्ने योजना रहेको भन्दै सोही अनुसार नगरपालिकाले लगानी समेत गरेको बताए । ‘म फुटबल खेल्न नजाने पनि हेर्न रुची राख्ने मान्छु हुँ’ उनले भने ‘मेरो कार्यकाल भित्र यो नगरको फूटबललाई धेरै माथि पुरयाउने इच्छा छ ।’

    ८ देखि १३ वर्ष उमेर समूहका बालबालिकाहरु छनोट गरी बिशेष खालेको तालिम दिने व्यवस्था मिलाइएको छ । नेपालमै पहिलो पटक जिल्ला फुटबलसंघ गोरखा एकेडेमी सञ्चालन गरेको हो । निकट भविष्यमा सदरमुकाम आसपासका विभिन्न विद्यालयहरु विच लिग फूटबल समेत सञ्चालनको तयारी गरिएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन २०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.